prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • थारु समुदायको विकास र उत्थानका लागि विशेष काम गर्छु: राठौर
थारु समुदायको विकास र उत्थानका लागि विशेष काम गर्छु: राठौर
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १९, २०७९ बागेश्वरी पोस्ट
थारु समुदायको विकास र उत्थानका लागि विशेष काम गर्छु: राठौर

के आर शर्मा-
बाँके(बैजनाथ) । गठबन्धनबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले बैजनाथ क्षेत्रमा थारु समुदायका अगुवा कार्यकर्ता र समुदायसंग बृहत अन्तरक्रियासहित आगामी दिनमा थारु समुदाय र समग्र क्षेत्रबासीका बृहत हित, शिक्षा, स्वास्थ्य, विकास निर्माण, बाटोघाटोको स्तरोन्नति, हुलाकी फोरलेन बाटो र सुशासन ब्यवस्थाका लागि आफू निर्वाचित भएपछि इमानदारीका साथ लाग्दै ब्यवस्थापन गर्ने र समग्रमा चरणबद्ध विकासमा समय लाग्न सक्ने तर आफ्नो अठोटमा कमी नआउने बताए । उनले भने-"यहाँको समुदायलाई जति म गर्न सक्छु त्यही बोल्छु गर्न नसक्ने कुराको ढाँट्ने छल्ने झुठा आश्वासन म दिँदैन ।" 

nepalgunj 081-082

बाँके क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा-३ 'क' को बैजनाथ गाउँपालिका को जी गाउँ वडा नम्बर ५ मा आयोजित  बाम- लोकतान्त्रिक गठबन्धन संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सह-महामन्त्री समेत रहेका उम्मेदवार राठौरले स्वतन्त्रले समाज परिवर्तन र जातीय पार्टीले समाज परिवर्तनर उन्नति प्रगति विकास गर्न नसक्ने बताउँदै बिश्वमा पनि स्वतन्त्र जातीय पार्टीले सत्ता प्राप्त नगरेको जिकिर गरे ।

कार्यक्रममा प्रदेश सभा-३ का उम्मेदवार एवं पूर्व राज्यमन्त्री दलबहादुर सुनारले एमालेमा रहँदासम्म जनता जनार्दनका काम गर्न नपाएपछि पार्टी छाडेको बताएका थिए  । नेपाली कांग्रेस बाँके प्रतिनिधिसभा संसदीय क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य उम्मेदवार फूलाराम चौधरी, लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार संजुकुमारी चौधरी, बिनोदकुमार थारु, नेपाली कांग्रेस बर्दियाका जिल्ला उपसभापति गोविन्द प्रसाद थारु, माओवादी थारु मुक्ति मोर्चाका भीखु थारुले थारु समुदायको बृहत हित र विकासका लागि बोलेका थिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार आशा विक,  नेपाल प्रेस युनियन बाँकेका केन्द्रीय पार्षद कुन्तलराज शर्मा लगायत गठबन्धनसहित थारु समुदायका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP