prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • इश्तियाक राईको वाचा : मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं
इश्तियाक राईको वाचा : मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १९, २०७९ बागेश्वरी पोस्ट
इश्तियाक राईको वाचा :  मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं २ मा आज पनि बिहानैदेखि चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । 

पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घरघरमा पुगिसकेका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राई र प्रचार प्रसारमा क्रियाशील कार्यकर्ताहरूले मतदातालाई सही उम्मेदवार छान्न र सही तरिकाले मतदान गर्न पनि सिकाइरहेका छन् । 

मतदातासँग भोट अपिल गरिरहेका उम्मेदवार राईले यसपालिको चुनाव विकास, सद्भाव भाइचारा र सामाजिक सद्भाव भड्काउनेहरूबीच भइरहेको भन्दै अब समृद्धि र विकासलाई फेरि निरन्तरता दिन अग्रह गरेका छन् । उनले दलबल र गठबन्धनको शक्तिले फैलाएका भ्रमहरूको पछि नलाग्न र सही व्यक्तिलाई चुन्न पनि अपिल गरे ।

‘हामी यही लोकतन्त्रका लागि लडेका हौं । यही अपनत्व र समानुपातिक प्रतिनिधित्व अनि आफ्नो पहिचानका लागि हाम्रा मधेसी नागरिकले आफ्नो रगत बगाएका हुन्’ उनले भने- ‘फेरि पनि यो व्यवस्थालाई हामीले प्राप्त गरेका उपलब्धिहरूलाई मास्नका लागि चुनाव लड्नेहरू पनि तपाईंका घरदैलोमा आएका छन् । हामीले उनीहरूलाई राम्रोसँग चिन्न जरुरी छ ।’

उम्मेदवार राईले जसपा र आफ्ना उम्मेदवारहरूप्रति मतदाताले अगाध उत्साह देखाएको भन्दै त्यो विकासको उत्साहलाई आफूले सधैं शिरोधार्य गर्ने बाचा पनि गरे । ‘मेरो लागि गठबन्धन भने पनि, चुनाव जित्ने शक्ति भने पनि तपाईं आम मतदाताहरूले देखाउनुभएको यही अगाध विश्वास, प्रेम, उत्साह र हामीप्रतिको विश्वास हो’ उनले भने ‘हामी तपाईंहरूसँग वाचा गर्छौं कि तपाईंहरूले जिताएका कुनै पनि उम्मेदवारहरूले यो विश्वासलाई धोका दिनेछैनौं ।’

 


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP