prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके क्षेत्र नम्बर २(२) का कांग्रेस उम्मेदवार हमालले के गरे पाँच बर्ष (सूचीसहित)
बाँके क्षेत्र नम्बर २(२) का कांग्रेस उम्मेदवार हमालले के गरे पाँच बर्ष (सूचीसहित)
banijya office
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २१, २०७९ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर २(२) का कांग्रेस उम्मेदवार हमालले के गरे पाँच बर्ष (सूचीसहित)

नेपालगञ्ज । सुरेन्द्रबहादुर हमाल लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री हुन् । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाँकेमा कांग्रेसबाट निर्वाचित एक मात्र सांसद हमाल फेरि संसद भवन छिर्ने चाहनासहित प्रदेशसभा २(२) बाट उम्मेदवार छन् । 

nepalgunj 081-082

सरल, सहज र मिजासिला हमाल पाँच बर्षे कार्यकालमा आफूले गरेका कामहरुको फेहरिष्तसहित चुनावी मैदानमा उत्रिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा एक सय बढी योजना पारेर थुप्रै कामहरु गरेका छन् । हमालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनको क्षेत्र पर्ने १४ वटा वडामा उनले झण्डै एक सय योजनाहरु पारेर काम गरेका छन् भने झण्डै एक दर्जन हाइमाष्ट लाइट पनि जडान गरेका छन् । यी मध्ये केही कामहरु पनि हुन सकेका छैनन् । 

हमालले वडा नम्बर १ मा ८ वटा योजनामा काम गरेका छन् । उनले पारेका योजना ८ देखि २० लाखसम्मका छन् ।  वडा नम्बर २ मा १४ वटा योजनामा काम भएको छ । ५ लाखदेखि २० लाख सम्मका योजनामा काम गर्दा स्कुल, मस्जिददेखि किरियापुत्री भवन निर्माणका काम भएका छन् । वडा नम्बर ३ मा ७ वटा योजनाहरुमा काम भएको छ ।

May be an image of text that says 'वडा नं.१ २० लाख लाख १. डेन्टल हस्पिटल रोड २. गायत्री मन्दिर धम्बोझी ર. भू.पु. प्रहरी भवन १० लाख डेन्टल अस्पताल रोड १५ लाख शिव पार्वती मन्दिर लाख धम्बोझी शिव मन्दिर पछाड़ी सड़क गली पि.सी.सी. चन्दन टोलको चौकदेखि डेरी सम्म १० लाख डेन्टल हस्पिटल पूजा दाल मिल १५ लाख vivoY53s vivo Y53s'May be an image of text that says 'वडा नं.र ९. मह्टीटोल स्कुल १५ लाख क्रियापुत्री भवन- २० लाख बागेश्वरी मंदिर र तालाबको डी.पि. आर. कृष्ण मंदिर सूरजको घरतिर १० लाख शंकर सिंहको घरको नाला काम नभएको क्रियापुत्री भवन काम नभएको फैयाजको घर पछाड़ी नाला १५ लाख नेपाली मस्जिद १० लाख काम नभएको न्युरोड़ बुद्ध मंदिरदेखि जित बहादुरको घर देखि न्युरोड़ जोड़ने सड १५ लाख १०. भूरे स्कुल घरबारीटोल लाख ११. काली माता मंदिर, बाल्मीकि मंदिर, बुद्ध मंदिर, राम जानकी २० लाख १२. घरवारीटोल सिरनेट होटल पछाड़ी कम्युनिटी हल १३. आधारभुत विद्यालय घरवारी लाख १४. मा.वि. घरबारी टोल भवन निर्माण २० लाख vivo Y53s'May be an image of text

वडा नम्बर ४ मा १० लाखदेखि २५ लाख सम्मका काम भएका छन् । मदरसा, मन्दिरदेखि बाटो निर्माणका काम भएका छन् । वडा नम्बर ५ मा ९ वटा योजना पारेर उनले काम गरेका छन् । 

May be an image of text that says 'वडा नं. गणेशपुर काली माता मंदिर मंदिर- १० लाख २. सब्बीर अंसारीको घरदेखि दिया थापाको घर सम्मनाला पि.सी.सी १० लाख अत्नपूर्ण टोल गणेश अधिकारी १० लाख गणेशपुर वेदराज अधिकारीको घरदेखि जमुना रिजाल सड़क ना १५ लाख कब्रिस्तान माटो पटान गेट निर्माण- १० लाख लाख मदरसा दारुल उलुम मदिना १० लाख गुम्बा पार्कमा व्याडमिन्टन कोर्ट ट्रस्ट निर्माण- १० लाख प्रदिप शाहको घर हुंदै चाउमिन उद्योग २५ लाख बसपार्कदेखि फुलटेक्ा जोड़ने सड़क -१२ १२ लाख vivoY53s vivo Y53s'May be an image of text that says 'वडा नं.५ लाख एमपी सकृल मस्जिदको सामुन्ने कलीम पान वालाको बगलको सदक १० लाख साईबाबा मंदिर डी.एस.पि. साहू समाजको मंदिर १० लाख इमाम अली अंसारीको घरदेखि गणेश विक्रम शाह पि.सी.सी. लाख मदरसा आरफिया गेट झ्याल फर्निचर ሂ लाख जडीबुटी व्यवसायी संघको छेउको बाटो २०७६ जडीबुटी व्यवसायी संघको छेउको वाटो २०७७- ሂ० लाख जडीबुटी व्यवसायी संघको छेउको बाटो २०७६ करोड़ जडीबुटी व्यवसायीको बाटो ०७९/०5०- ३० लाख ६ሂ लाख vivo oY53s Y53s'

वडा नम्बर ६ मा ३ वटा योजना, वडा नम्बर ७ मा १, वडा नम्बर ८ मा ५ र वडा नम्बर ९ मा एउटा योजना सम्पन्न भएका छन् ।

May be an image of text that says 'वडा नं.६ हडिया बाबा मंदिर-१० मंदिर लाख नरेश राईको घरको बाटो て लाख चंदी शाहुको घरदेखि विनोद न्यौपाने सम्म सड़क- २० लाख vivoY53s vivo Y53s'May be an image of textMay be an image of text that says '१. वडा नं.ड 5 लाख मंगल मा.वि. स्कुलको बाउंड्री वाल निर्माण ओम शान्ति मन्दिर ७ लाख हिन्दू समसान घाट समरसिबल र अन्य १०लाख १० बाँके आयुर्वेद अस्पतालको मुख्य बाटो सव्जी मंडी जाने वाटो निर्माण- 一 १५ लाख मंगल मा.वि. लाख vivo Y53s'May be an image of text that says 'वडानं.९ नं.९ वडा बार एसोसियसन भवन - १५ लाख vivo Y53s'

सबैभन्दा बढी योजना वडा नम्बर १० मा परेका छन् । ५ लाखदेखि ५० लाख सम्मका योजना यस वडामा परेका थिए । विद्यालयमा शौचालय निर्माणदेखि सडक कालोपत्रे सम्मका काम यस वडामा भएका छन् । 

No photo description available.

वडा नम्बर ११ मा २ वटा, वडा नम्बर १२ मा ७, वडा नम्बर १४ मा ३ र वडा नम्बर १५ मा ६ वटा योजना सम्पन्न भएका छन् । 

May be an image of text that says 'वडा न.१੧ नारायण मा.वि. १२ लाख मदरसा वरकातिया १५ लाख oY53s Y53s'May be an image of text that says 'वडा नं.१२ मुक्तिपुर गोरख नगर देखि फुलवारी टोल हुंदै बेलासपुर जोड़ने सड़क जेष्ठ नागरिक मिलन केंद्र २० लाख मुक्तिपुर कमलापति कौशिक १० लाख स्मार्ट कृषि मुक्तिपुर मदन श्रेष्ठको घरदेखि पूर्णमाया घिमिरेको नाली र सड़क- १० लाख जनता आवास योजना- वटा गोरख नगर सड़क भाईराजा मार्ग फुलवारी टोल बेलासपुर जोड़ने सड़क नाला ढकन ५० लाख vivo Y53s'May be an image of text that says 'वडा न.१४ विजुलीबाट चल्ने सिचाईको बोरिग- ੧४ लाख वासिम मनिहारको घर देखि नफीसा असारी सड़क निर्माण- २५ लाख जनता आवास योजना 5ሂ वटा voY53s vivo Y53s'May be an image of text that says 'वडा नं.१५ पिप्रहवा गाउमा मन्दिर १० लाख विजुली वाट चल्ने सिचाई बोरिग १५ लाख सिख समाजको मंदिर १० लाख पिप्रहवा कत्रिस्तान- १० लाख दारुल उलूम वरकातिया- २० लाख जनता आवास योजना 5४ वटा vivo Y53s'

यस्तै ९ स्थानमा हाइमाष्ट लाइट जडान हुँदा परसपुरमा समाधि आश्रम र जडिबुटी खेती विस्तारका लागि पनि काम भएको छ । 

May be an image of text that says 'हाईमास्ट लाईट न्युरोड़ भानुभक्त चौक १५ लाख वडा प्रहरी कार्यालय ੧५ लाख बेलासपुर पश्चिम टोला ੧५ लाख फुलटेक्ा चौक (साइड साई पर्ने) खानेपानी टंकी पश्चिम हनुमान गढ़ी गौशाला संजय राज सिंहको घर अगाडी ੧५ लाख मनिहार मोहल्ला स्कुल ੧५ लाख गगनरंज जाने सहावा चौक ੧५ लाख धम्बोझी चौक ट्राफिक लाईट- १५ लाख ੧५ लाख vivoY53s vivo Y53s'May be an image of textपाँच वर्षको आफ्नो कार्यकालमा सांसद विकास कोष तथा विभिन्न प्रदेश विकास परियोजनाहरुबाट उनले यी काम गरेका हुन् । 


प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २०:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP