prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • अपाङ्गता भएका व्यक्तिलाई मतदाता शिक्षा
अपाङ्गता भएका व्यक्तिलाई मतदाता शिक्षा
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
अपाङ्गता भएका व्यक्तिलाई मतदाता शिक्षा

नेपालगञ्ज । मत खेर नजाओस् भन्ने हेतुले बाँकेमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति आफैं मतदाता शिक्षा कार्यक्रममा परिचालन भएका छन् । निर्वाचनमा सहज पहुँच स्थापित गर्ने र मत खेर नजाओस् भन्ने हेतुले अपाङ्गता भएका व्यक्तिलाई उक्त समुदायकै प्रशिक्षित ब्यक्तिहरुबाट मतदाता शिक्षा दिन थालिएको हो ।

nepalgunj 081-082

दृष्टिविहीन नरेश थारुको हिजो आजको दैनिकी यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई मत कसरी हाल्ने, आफूले हालेको मत वदर नहोस् भनेर के सावधानी अपनाउने लगायतका कुरा सिकाएर वित्ने गरेको छ । अर्का दृष्टिविहीन श्यामबहादुर थारुको दैनिकी पनि नरेशको जस्तै छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको मत खेर नजाओस् र मताधिकार सुनिश्चित होस् भन्ने उद्देश्यले मतादाता शिक्षा दिने  गरिएको नरेशको भनाई छ ।

निर्वाचनमा सहज पहुँच स्थापित गर्ने र मत खेर नजाओस् भन्ने हेतुले अपाङ्गता भएका व्यक्तिलाई उक्त समुदायकै प्रशिक्षित ब्यक्तिहरुबाट मतदाता शिक्षा दिन थालिएपछि लक्षित वर्ग खुसी पनि भएका छन् । आज मात्रै उनीहरुले नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित जयजनता माविमा नमुना मतदान कार्यक्रम गरेका थिए । त्यसअघि उनीहरुले मंगलप्रसाद माविमा पनि नमुना मतदान गरेका थिए ।

नेत्रहिन युवा संघ नेपाल बाँकेमा आवद्ध दृष्टिविहीनहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई ठाउँठाउँमा नमुना मतदान कार्यक्रम गरेर मत हाल्ने तरिका समेत सिकाउने गरेका छन् । तर, निर्वाचन आयोगले मतपत्रमा ब्रेललिपीको व्यवस्थापन गर्न नसक्दा दृष्टिविहीनहरुले अरुकै साहारामा मत हाल्नु पर्ने अवस्था रहेको दृष्टिविहीन रिता खड्काको दुःखेसो छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १३:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP