prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • 'जहाँ जहाँ हामी पुग्छौं, जनताको पार्टी भनेको कांग्रेस नै रहेछ भन्नुहुन्छ'
'जहाँ जहाँ हामी पुग्छौं, जनताको पार्टी भनेको कांग्रेस नै रहेछ भन्नुहुन्छ'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
'जहाँ जहाँ हामी पुग्छौं, जनताको पार्टी भनेको कांग्रेस नै रहेछ भन्नुहुन्छ'

नेपालगञ्ज । "जहाँ जहाँ हामी पुग्छौं, जनताको स्वागत र समर्थनले हामीलाई हौसला मिलिरहेको छ, जनताको पार्टी भनेको कांग्रेस नै रहेछ भनेर सबैले भन्नुहुन्छ," मतदाताले घरदैलोका क्रममा देखाएको सद्भाव र समर्थनबारे चर्चा गरिरहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदिप नरसिंह राणा आज साँझ घरदैलो गर्ने क्रममा नेपालगञ्ज ५ डिएसपी रोडमा भेटिए । 

प्रदेशसभा क्षेत्र नम्बर २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालसंगै घरदैलो गरिरहेका राणाले जनमनमा भिजेका आफूहरुलाई स्थानीयले जीतको शुभकामना दिइरहेको बताए । प्रदेशसभा सदस्य उम्मेदवार हमालले नेपालगञ्जकै काखमा खेल्दै हुर्केका कांग्रेस उम्मेदवारहरु नै आफूहरुको सुखदुःखको सारथी भएको मतदाताले राम्रोसंग बुझेको बताए । 

घरदैलोका क्रममा दुबै जनाले रुख चुनाव चिन्हमा मतदान गरेर आफूहरुलाई विजयी बनाउन आग्रह गरिरहेका थिए । आज विहान वडा नम्बर ४ का विभिन्न बस्तीहरुमा घरदैलो गरेका राणा र हमालले साँझ वडा नम्बर ५ का विभिन्न टोलमा घरदैलो गरेका छन् । 

उता प्रदेशसभा क्षेत्र नम्बर २(१) मा पनि कांग्रेस उम्मेदवारहरु उस्तै उत्साहित छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार राणासंगै घरदैलोमा निस्केका प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्माले डुडुवाका विभिन्न गाउँहरुमा घरदैलो गर्ने क्रममा डुडुवासीले दिएको आशिर्बाद र शुभकामना आफूहरुका निम्ति मार्गदर्शन भएको बताए । 

मतदाताले आफूहरुको जीत हेर्न चाहेको प्रतिक्रिया दिइरहेको बर्माले बताए । बर्मा राणासंगै वडा नम्बर ५ का विभिन्न गाउँहरुमा पुगेका थिए । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP