prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • हरेक दिन ३० वटा वडामा गठबन्धनको घरदैलो अभियान
हरेक दिन ३० वटा वडामा गठबन्धनको घरदैलो अभियान
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
हरेक दिन ३० वटा वडामा गठबन्धनको घरदैलो अभियान

कोहलपुर । बाम लोकतान्त्रिक गठबन्धनले बाँके क्षेत्र नं. १ का ३० वटै वडामा एकसाथ घरदैलो तथा जनभेटघाट अभियान सुरु गरेको छ । ३० वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकताहरु आफ्ना प्रतिबद्धतासहित जनताको घरदैलोमा पुग्दै आएका छन् ।

nepalgunj 081-082

घरदैलो तथा जनभेटघाटका क्रममा जनताका गुनासो र सुझावहरु संकलन समेत गरेका छन् । गठबन्धनका उम्मेदवार बाहेक कार्यकर्ता पनि सक्रियरुपमा चुनावी गतिविधिमा खटिएको निर्वाचन परिचालन समिति बाँके क्षेत्र नं. १ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिए ।

निर्वाचन परिचालनका लागि प्रदेश स्तरमा बाँके १ (१) मा पट्टु थारु र १ (२) का लागि बलराम शर्मा संयोजक रहेको निर्वाचन परिचाल समितिले काम गरिरहेको छ । प्रदेश निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्माले गठबन्धका चुनावी कार्यक्रमहरु उत्साहजनकरुपमा भइरहेको बताएका छन् ।

वडा, नगर र क्षेत्रस्तरका सम्पूर्ण नेता कार्यकर्ता चुनावी प्रचार अभियानमा होमिएको उनले जानकारी दिए । बाँके १ (१) निर्वाचन परिचालन समिति संयोजक थारुले उक्त निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचार अभियान व्यापकरुपमा चलिरहेको जानकारी दिए ।बाँकेमा १ मा गठबन्धनबाट खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक), १(१) मा कृष्णा केसी नमुना र १(२) मा फुलाराम थारु उम्मेदवार छन् । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १९:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP