prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • 'समानुपातिकमा रुख र प्रत्यक्षमा गठबन्धनलाई मत हाल्नुस्'
'समानुपातिकमा रुख र प्रत्यक्षमा गठबन्धनलाई मत हाल्नुस्'
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
'समानुपातिकमा रुख र प्रत्यक्षमा गठबन्धनलाई मत हाल्नुस्'

नेपालगञ्ज । नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ । बाँकेको नरैनापुरमा आज आयोजित छलफलमा कांग्रेस नेताहरुले समानुपातिकतर्फ रुख तथा प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरुको चुनाव चिन्हमा मतदान गर्न निर्देशन दिएका हुन् ।

nepalgunj 081-082

जिल्ला सभापति नारायणप्रसाद गौडेलसंगै नरैनापुर पुगेका नेपाली कांग्रेस केन्द्रबाट बाँके क्षेत्र नम्बर १ मा खटाइएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति सदस्य महेन्द्र शर्माले गठबन्धनका उम्मेदवारका पक्षमा अझ मजबुत माहोल सिर्जना गर्न आह्वान गरे ।

समानुपातिकमा पार्टीलाई र प्रत्यक्षमा गठबन्धनलाई जिताउन कुनै कसर बाँकी नराखेर अघि बढ्न निर्देशन दिए । प्रत्यक्ष र समानुपातिक उम्मेदवारसंगै पालिका तथा वडास्तरीय नेता कार्यकर्तालाई निर्देशन दिँदै नेताहरुले गठबन्धनको बाध्यतालाई स्विकार्दै सफल बनाउन लाग्नुपर्ने सबैको दायित्व भएको उल्लेख गरे ।

जिल्ला सभापति गौडेलले स्थानीय चुनावको जस्तै अभूतपूर्व सफलता दिलाउन सबैलाई  गम्भीर भएर लाग्न आह्वान गरे । छलफल कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, क्षेत्रीय सभापति पोषण केसी, प्रबक्ता डिल्ली गिरी लगायतले काँग्रेसका नेता तथा कार्यकर्तालाई समानुपातिकमा रुखमा मतदान गर्न र प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न अपिल गरेका छन् । त्यसक्रममा प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृृष्णा केसी नमुना, समानुपातिक उम्मेदवार संगिताकुमारी थारु लगायत उपस्थित थिए ।  


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २०:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP