prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्दै इश्तियाक राई
आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्दै इश्तियाक राई
RSG-2
'सुकुम्बासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्ने अवस्थाको अन्त्य गर्नेछु'
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २२, २०७९ बागेश्वरी पोस्ट
आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्दै इश्तियाक राई

नेपालगञ्ज । तेस्रोपटक चुनावी मैदानमा उत्रिएका जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो क्षेत्रका लागि भावी योजनाहरू भोली सार्वजनिक गर्ने भएका छन् ।

निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि उनले आफ्ना योजना र कार्यक्रमहरू समेटिएको ‘दश दृष्टि’बारे भोली पत्रकारहरूसँग साक्षात्कार गर्दै आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्नेछन् । यसअघि उनको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । ‘हामीले गर्न नसक्ने र असम्भव योजनाहरूको सपना बाँडेका छैनौं’ उम्मेदवार राईले भने ‘यहाँका नागरिक र यो क्षेत्रको आवश्यकतालाई हामीले बुझेका छौं ।

त्यसै अनुसार हामीले आफ्ना भावी योजना र कार्यक्रमहरू सार्वजनिक गर्दैछौं ।’ उनले अरूले जस्तो आफूहरूले मतदातालाई झुठा सपना र आश्वासनहरू नबाँड्ने पनि भन्दै कामको मूल्याङ्कन गर्न र आगामी दिनमा पनि विकासको सम्भावना बोकेको उम्मेदवारलाई मतदाता गर्न अपिल गरिएको बताए । ‘हामीले बनाएका र सार्वजनिक गर्न लागेका योजनाहरू कुनै महत्वाकांक्षी छैनन् र असम्भव पनि छैनन्’ उनले भने ‘यहाँको क्षेत्रगत विकास र आम नागरिको समृद्धिका लागि हामीले राज्यस्तरमै नीति निर्माणको पहल पनि गर्नेछौं ।’

'सुकुम्बासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्ने अवस्थाको अन्त्य गर्नेछु'

प्रतिनिधिसभा उम्मेदवार राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन् । आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा पनि गरे । बुधबार बिहानै उनी नेपालगन्ज वडा नं. १८ मा पर्ने शान्तिनगरस्थित सुकुम्बासी वस्तीमा पुगेका थिए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP