prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालका प्रतिबद्धता सार्वजनिक
स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालका प्रतिबद्धता सार्वजनिक
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २४, २०७९ बागेश्वरी पोस्ट
स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालका प्रतिबद्धता सार्वजनिक

नेपालगञ्ज । बाँकेको क्षेत्र नम्बर २ का संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य उम्मेदवार राज कुमार रौनियारले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

nepalgunj 081-082

शिव सेनाका स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले आज पत्रकार सम्मेलनमार्फत आफ्ना १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा यस क्षेत्रको जीवन स्तरमा परिवर्तन ल्याउने गरी कृषि, भ्रष्टाचार, गुरुकुल शिक्षापद्धति, हिन्दू राष्ट्र, गौ संरक्षण, कर, पूर्वाधार विकास तथा ढल व्यवस्थापन, खेलकुद, पर्यटन लगायतका क्षेत्रलाई समेटिएको छ । 

प्रतिबद्धता सार्वजनिक गर्दै दुवै उम्मेदवारको बिचारधारा, एजेण्डा एउटै रहेको हुँदा एउटैमा समेटिएको बताइएको छ ।

सार्वजनिक गरिएका १५ बुँदे प्रतिबद्धता यस्ता छन्-

१. हिन्दू राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाउँबाट आन्दोलन गर्ने ।

२. ठाउँ ठाउँमा गुरुकुल शिक्षा पद्धति अनुसार पाठशाला संचालनमा जोड दिने ।

३. भ्रष्टाचार बिरोधको अभियान संचालन गर्ने ।

४. कृषकहरुलाई समयमा मल, खाद्य, बिउ र सिचाईंको लागि पहल गर्ने ।

५. गौ संरक्षणको लागि स्थानीयहरुसंग सहकार्य गरी कम्दीस्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरिको ५ किमी जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने ।

६. होलिया, चौफेरी, रामनगर लगायत डुडुवाको विकट गाउँहरुमा बाटोघाटो निर्माणार्थ प्राथमिकता दिइने ।

७. मोटरसाइकल र चार पांग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने

८. स्थानीय मठ मन्दिर, गुम्बाको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापनमा जोड दिने ।

९. राज्यबाट आफूले प्राप्त गर्ने तलब भत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने

१०. युवाहरुका स्वास्थ्य र मानसिक विकासका लागि जिम र खेलकुदलाई जोड दिने ।

११. हिन्दूधर्मको नाममा हुँदै आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान संचालन गर्ने ।

१२. नेपालगञ्जमा हुने डुवानको समस्यालाई समाधानका लागि दिर्घकालीन समस्याको समाधानका लागि ठोस कार्ययोजनाका लागि पहल गर्ने ।

१३. प्रदेशमा रहेका केही मन्त्रालयहरु नेपालगञ्जमा पनि राख्न पहल गर्ने ।

१४. पर्यटनलाई अभिवृद्धि गर्न राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने ।

१५. नेपालगञ्जको बहुप्रतिक्षित रोडको निर्माणका लागि पहल गर्ने ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:४५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP