prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • मेरो एक मात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु होः राई
मेरो एक मात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु होः राई
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २४, २०७९ बागेश्वरी पोस्ट
मेरो एक मात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु होः राई

नेपालगञ्ज । प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नम्ब २ बाट जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडि आफ्नो एक मात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु भएको बताएका छन् । संसद अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका लागि एकपटक मौका दिन मतदातासँग अपिल गरे । नेपालगन्जको वौद्ध गुम्बामा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले काम गरिरहेको र गर्न सक्नेलाई रोज्न मतदातालाई सुझाव दिए ।

‘पहिलोचोटी १९ महिना सहरी विकास मन्त्री हुँदा र पछिल्लो पटक ३ महिनामात्रै भएपनि भौतिक पूर्वाधार मन्त्री हुँदा अनि त्यो अवधिमा सांसद हुँदा मैले के कति काम गर्न सकेँ भन्ने कुरा तपाईंहरूलाई छर्लङ्ग छ । सारा मतदाताले मेरो पहलमा भएका काम र योजनाहरूको सूची पढिरहनुभएको छ’ उनले भने  ‘नेपालगन्जको समग्र विकासका लागि अब के के गर्नुछ र मैले के गर्नेछु भन्ने कामको सूची पनि तपाईंहरूलाई दिएको छु । यो मेरो वाचा मात्रै होइन, प्रतिवद्धता मात्रै पनि होइन । यो मेरो अठोट हो । तपाईंहरूको विकासको चाहना हो । यसलाई दस्तावेजका रूपमा राख्नुस् र पाँच वर्षपछि यही दस्तावेज देखाएर तपाईंहरूले प्रश्न गर्नस् यो काम किन नगरेको भनेर ?’ त्यो पनि जवाफ बोकेर आउन सक्ने उनको दाबी छ । आफूले क्षेत्रको विकासका लागि जसरी पनि काम गरिरहेको भन्दै उनले कसैले देखाएको आशा र कसैले गरेका वाचाहरूको पछाडि नलाग्न पनि मतदातालाई सम्झाए ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP