prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • 'सुशिल दाईको क्षेत्रमा कांग्रेस बाहेक अरुलाई हामी कसरी रोज्न सक्छौं'
'सुशिल दाईको क्षेत्रमा कांग्रेस बाहेक अरुलाई हामी कसरी रोज्न सक्छौं'
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २४, २०७९ बागेश्वरी पोस्ट
'सुशिल दाईको क्षेत्रमा कांग्रेस बाहेक अरुलाई हामी कसरी रोज्न सक्छौं'

nepalgunj 081-082

नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेशसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसको दौडधुप बढेको छ । क्षेत्र नम्बर २ मा सांगठनिकरुपमा सबैभन्दा बलियो अवस्थामा रहेको कांग्रेस सबै वडामा पार्टी पंक्तिलाई परिचालन गरेर चुनाव प्रचारप्रसारमा होमिएको छ ।

प्रतिनिधिसभाका उम्मेदवार सुदिप नरसिंह राणा तथा प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेशसभा २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल मतदाता भेट्न व्यस्त छन् । संविधान रक्षा, विकास, स्थिरता र सुशासनका लागि रुख चिन्हमा मतदान गर्न उम्मेदवारहरुले मतदाताहरुलाई आग्रह गरिरहेका छन् । मतदाताले भेटघाटका क्रममा कांग्रेस नै आफूहरुको रोजाईमा पर्ने भन्दै उम्मेदवारहरुलाई ढुक्क हुन भनिरहेको राणाले बताए ।

"सुशिल दाई जस्तो नेताको ठाउँमा कांग्रेस बाहेक अरुलाई हामी कसरी मतदान गर्न सक्छौं, तपाईंहरु ढुक्क हुनुहोस्, कांग्रेस नै हाम्रो रोजाई हो भनेर मतदाताले प्रतिक्रिया दिँदा हामीलाई हौसला मिलिरहेको छ," राणाले भने । राणा र बर्माले आज वडा नम्बर १३ र २२ तथा  राणा र हमालले वडा नम्बर २ र १० मा घरदैलो गरेका छन् ।  


प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १९:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP