prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बर्दिया १ मा संजय गौतम झनै बलियो बन्दै
बर्दिया १ मा संजय गौतम झनै बलियो बन्दै
banijya office
जनताको रोजाइमा गौतम
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २५, २०७९ बागेश्वरी पोस्ट
बर्दिया १ मा संजय गौतम झनै बलियो बन्दै

नेपालगन्ज । २०७४ को निर्वाचनमा बर्दिया १ बाट तत्कालीन वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका संजयकुमार गौतम यसपटकको प्रतिनिधिसभा निर्वाचनमा झनै बलियो देखिएका छन् ।

nepalgunj 081-082

वामदेवलाई पराजित गर्ने तिनै संजय अहिले बर्दिया-१ मा गठबन्धनका साझा उम्मेदवार रहेका छन् । उनी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

बर्दिया १ मा संजयकुमार गौतमको जितको सम्भावना यसपटक पनि बलियो रहेको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई भने, गठबन्धनका कारण जितका लागि चुनौती बढी छ ।

स्थानीय तह निर्वाचन २०७९को मत हेर्ने हो भने बर्दिया १ मा कांग्रेसले ३४ हजार ६ सय २२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रसँग २४ हजार ३ सय ४१ र नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ५२ मत प्राप्त गरेको छ ।

नेकपा एमालेले बर्दिया १ मा सबै दल भन्दा बढी ३६ हजार ८ सय १२ मत प्राप्त गरेको छ । राप्रपासँग ३ हजार १ सय ९० मत छ । दलगत मत बढी भए पनि एमालेका उम्मेदवारलाई जितका लागि भने जटिल स्थिति सिर्जित छ ।

कांग्रेसका गौतमले आफ्नो र माओवादी केन्द्रको मत पाउँदा निकै बलियो मतान्तर बनाउने सम्भावना छ । यद्यपि बर्दिया १ मा एक स्वतन्त्रसहित थप ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसो हुँदा एमाले र गठबन्धनका लागि कांग्रेसका उम्मेदवार गौतमबीच प्रतिस्पर्धा बलियो रहनेछ ।

जितका लागि एमालेका लक्ष्मणराज ज्ञवालीलाई चुनौती रहँदा कांग्रेसका गौतमलाई सहज हुने देखिन्छ । गौतमले मन्त्री हुँदा होस् वा अन्य बेला होस् बर्दियामा बिकास गरेको हुँदा जनताले उनैलाई रोज्ने देखिएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०८:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP