prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाम-लोकतान्त्रिक गठबन्धनले नै संविधान जोगायोः राठोर
बाम-लोकतान्त्रिक गठबन्धनले नै संविधान जोगायोः राठोर
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २५, २०७९ बागेश्वरी पोस्ट
बाम-लोकतान्त्रिक गठबन्धनले नै संविधान जोगायोः राठोर

सम्झना बजार (बैजनाथ) । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार किशोरसिंह राठोरले गठबन्धनले नै संविधान जोगाएको बताएका छन् ।

nepalgunj 081-082

बैजनाथको सम्झना बजारमा आज आयोजित तरुण युवा विद्यार्थीको संयुक्त भेलालाई सम्बोधन गर्दै राठोरले प्रतिगामी शक्तिलाई परास्त गर्न बाम-लोकतान्त्रिक गठबन्धन गरिएको स्पष्ट पारे । उनले भने, "गठबन्धनले यो संविधानलाई जोगाएको छ, लामो संघर्षबाट ल्याएको संविधान जोगाउन बाम लोकतान्त्रिक गठबन्धन बनेको हो, संविधान जोगाउन हामी एक ठाउँमा आएका हौं ।"

उनले अब बहुमत ल्याएर विकास, समृद्धि र स्थिरता दिने बताए । "यो संविधानले महिलालाई अधिकार दिएको छ, दलित, आदिवासी जनजाती, थारु, मुस्लिम, अल्पसंख्यक सबैलाई अधिकार दिएको छ, हरेक धर्म मान्नेहरुको संरक्षणको ग्यारेन्टी गरेको छ," राठोरले भने-"लामो संघर्षबाट आएको संविधान जोगाएर अरु थप प्राप्तिका लागि अघि बढ्न जरुरी छ, संविधान परिवर्तनशील दस्तावेज हो, आवश्यक संशोधन गर्न सकिन्छ ।"

उनले बाँकेबाट जितेर गएका सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन गरेको बताए ।

भेलालाई सम्बोधन गर्दै प्रदेशसभा ३(१) का उम्मदवार दलबहादुर सुनारले संविधान रक्षा, विकास, स्थिरता र सुशासनका लागि बनेको बाम-लोकतान्त्रिक गठबन्धन जनताको वास्तविक सेवक भएको बताए । भेलालाई नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, संयुक्त प्रचारप्रसार सचिवालय युवा प्रमुख केशर खड्का लगायतले सम्बोधन गरेका थिए । 

No description available.


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १९:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP