prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेसद्वारा बाँके-२ का २७ वटै वडामा एकसाथ क्रियाशील सदस्यहरुको भेला
कांग्रेसद्वारा बाँके-२ का २७ वटै वडामा एकसाथ क्रियाशील सदस्यहरुको भेला
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २६, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसद्वारा बाँके-२ का २७ वटै वडामा एकसाथ क्रियाशील सदस्यहरुको भेला

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ अन्तर्गतका २७ वटै वडामा क्रियाशील सदस्यहरुको भेला सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन विशेष रणनीति तय गर्न भेला गरिएको हो ।

nepalgunj 081-082

जिल्ला प्रचारप्रसार समितिले २७ वटै वडामा प्रतिनिधि खटाएर एकसाथ वडा भेला गर्न निर्देशन दिएको हो । पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार भएका प्रतिनिधिसभाका सुदिप नरसिंह राणा, प्रदेश २(१) का राजकुमार बर्मा र २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई अत्याधिक मतले विजयी बनाउँदै समानुपातिकतर्फ पनि पार्टीलाई अत्याधिक मत दिलाउन पार्टी पंक्तिलाई टोल टोलमा क्रियाशील भएर परिचालन गर्न भेला आयोजना गरिएको जिल्ला प्रचारप्रसार समितिका संयोजक एवम् पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले बताए ।

No description available.

अधिकारी नेतृत्वको टोलीले आज भेला भइरहँदा विभिन्न वडाहरुमा अनुगमन समेत गरेको छ । अधिकारी निवर्तमान सभापति किरण कोइराला र प्र्रचारप्रसार समितिका सचिव एवम् जिल्ला सदस्य उमा थापा मगरका साथमा अनुगमनमा निस्किएका थिए । अधिकारीले मंसिर ४ गते पार्टीका पक्षमा अत्याधिक मत प्रकट हुने वातावरण बनाउन रणनीति स्वरुप आज गरिएका वडा भेलाहरु फलदायी हुने विश्वास व्यक्त गरे ।

No description available.

अनुगमनका क्रममा उनले पार्टी पंक्तिलाई निर्देशन दिँदै कांग्रेस सबैभन्दा मजबुत अवस्थामा रहेकाले उच्च मनोबलका साथ जीतको मानसिकता बोकर मैदान उत्रिन आह्वान गरे । निवर्तमान सभापति एवम् संघ तर्फकी समानुपातिक उम्मेदवार समेत रहेकी कोइरालाले सबै क्रियाशील सदस्यहरुले आआफ्नो टोलमा परिचालन भएर अघि बढे कांग्रेसको जीत कसैले रोक्न नसक्ने बताइन् । अधिकारी नेतृत्वको टोलीले वडा नम्बर १, ४, ५, ८, ९, १० र १५ मा अनुगमन गरेको थियो ।  

No description available.No description available.No description available. 

 


प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २०:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP