prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बादशाहलाई स्थानीयले भने-'तपाईंले हार्दा विकास नै रोकियो'
बादशाहलाई स्थानीयले भने-'तपाईंले हार्दा विकास नै रोकियो'
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २६, २०७९ बागेश्वरी पोस्ट
बादशाहलाई स्थानीयले भने-'तपाईंले हार्दा विकास नै रोकियो'

नेपालगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मी मतदातालाई भेट्न गाउँगाउँमा पुगिरहेका छन् । निर्वाचन सन्निकट रहँदा कुर्मीको व्यस्तता असाध्यै बढेको छ ।

nepalgunj 081-082

आज साँझ उनी जानकी गाउँपालिकाको वडा नम्बर ५ स्थित बनिया गाउँ पुगे । झिसमिसेमा बनिया गाउँ पुगेको कुर्मी आएका खबर पाउने वित्तिकै गाउँलेहरु भेला भइहाले । एकै छिनमा कार्यक्रम शुरु भयो । कार्यक्रम शुरु हुने वित्तिकै स्थानीयका तर्फबाट आफ्ना कुरा राख्दै एक जना स्थानीयले भनिहाले-"उहाँलाई त हामी पूरापूर सहयोग गर्छौं, उहाँ सांसद (संविधानसभा सदस्य) नै हाम्रो बाटो बनेको हो तर यो भन्दा अघिको चुनावमा उहाँले हारेपछि बाटो उस्तै छ, उहाँले जितेपछि हाम्रो बाटो पक्कै पक्की हुन्छ ।"

मधेशी समुदायको बासोबास रहेको बनिया गाउँका स्थानीयलाई सम्बोधन गर्दै कुमीले आफू जहिले जनताको सुखदुःखमा साथै रहने भएकाले आफूलाई मतदान गर्न आग्रह गरे । उनले प्रतिनिधिसभातर्फ कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोर तथा समानुपातितर्फ पनि कांग्रेसलाई मत दिन आग्रह गरे । सबै जातजाती, भाषा, लिंग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी कांग्रेस भएको भन्दै उनले आफ्ना हक अधिकार रक्षाका निम्ति पनि कांग्रेसले जित्न जरुरी रहेको बताए । विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले पछिल्लो पाँच बर्ष कांग्रेसले हार्दा विकास नै अवरुद्ध भएको बताउँदै कांग्रेसका उम्मेदवारहरुलाई जिताउने बेला आएको भन्दै रुखमा मतदान गर्न आग्रह गरे । निवर्तमान सभापति किरण कोइरालाले कांग्रेसका उम्मेदवारहरुको जीतले नै विकास, समृद्धि र स्थिरता सुनिश्चित हुने भन्दै कांग्रेसका पक्षमा मत जाहेर गर्न आग्रह गरिन् । कार्यक्रममा जिल्ला सचिव सुधांशु कोइराला, जिल्ला सदस्यद्वय उमा थापा मगर, रामचन्द्र गुप्ता लगायत उपस्थित थिए । 


प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:२८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP