prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • मतदाताको एकएक मतसँग गाँसिएको सपना पूरा गर्नेछौंः इश्तियाक राई
मतदाताको एकएक मतसँग गाँसिएको सपना पूरा गर्नेछौंः इश्तियाक राई
banijya office
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २८, २०७९ बागेश्वरी पोस्ट
मतदाताको एकएक मतसँग गाँसिएको सपना पूरा गर्नेछौंः इश्तियाक राई

नेपालगञ्ज । मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन् ।

nepalgunj 081-082

प्रतिष्पर्धीहरुले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे । भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन गर्दै राईले फेरि पनि यस क्षेत्रमा समग्र विकासको लहर ल्याउनका लागि जसपाका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका थिए ।

‘तपाईं हामी सबैको एक एक मतको महत्व छ । यो क्षेत्रको विकासका लागि हाम्रा सबै मत अमूल्य छन् । त्यसैका आधारमा यहाँको विकासको मार्गचित्र तयार हुनेछ’ उनले मतदाताहरूलाई सम्झाउँदै भने  ‘यो महत्वपूर्ण घडीमा एक मत मात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् र झुटा आश्वासनहरू कहिल्यै पूरा हुने छैनन् ।’ राईले समाजमा विग्रह ल्याउन र सामाजिक सद्भाव खलब्ल्याउनका लागि अहिले प्रतिष्पर्धी उम्मेदवारहरूले धर्म र सम्प्रदायका मुद्दाहरू चर्काइरहेको आरोप पनि लगाए ।

‘यस्ता मुद्दाले हाम्रो प्रगति हुँदैन । हामी फेरि उही युगमा फर्किने कि विकासको नयाँ युगमा आफ्ना पुस्तालाई डोर्‍याउने ? यो गम्भीर प्रश्न हो र त्यसको फैसला हाम्रा एक एक मतहरूले गर्नेछन्’ उनले भने  ‘अब धर्म, जाति र सम्प्रदायका कुरा गरेर जनता वेवकुफ बनाउने समय छैन । हरेक मतदाता सचेत हुनुहुन्छ र आफ्नो मतको मूल्य सबैलाई थाहा छ ।’ आफूविरूद्ध छरिएका भ्रम र लगाइएका आरोपहरूलाई प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी ठहरिए जनताले गरेको फैसला र सजाय भोग्न तयार रहेको पनि बताए ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २०:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP