prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • एमालेलाई सवक सिकाउने बेला यही होः राठौर
एमालेलाई सवक सिकाउने बेला यही होः राठौर
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २९, २०७९ बागेश्वरी पोस्ट
एमालेलाई सवक सिकाउने बेला यही होः राठौर

nepalgunj 081-082

नेपालगञ्ज । सत्ता गठबन्धनबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले एमालेलाई सवक सिकाउने बेला यही भएको बताएका छन् । आज जानकी गाउँपालिकाको वडा नम्बर ३ कर्मोहनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राठौरले जनतालाई झुठा आश्वासन दिएर झुक्याउने र भनेका कुरा पूरा नगर्ने एमालेलाई जनताले सवक सिकाउने बेला यही भएको बताए ।

उनले विश्वासिलो र भरपर्दो जनप्रतिनिधि छान्ने समय आएको भन्दै मंसिर ४ गते विवेक प्रयोग गर्न आग्रह गरेका छन् । "यतिबेला तपाईंले बुद्धि पुर्याउनुभएन, ढंग पुर्याउनुभएन भने फेरि पाँच बर्ष दुःख पाउनुहुन्छ, त्यसैले अब गल्ती गर्ने छुट तपाईंहरुलाई छैन," राठौरले भने-"१० बर्ष यो ठाउँमा एमालेले जित्यो, फर्केर आएन भनेर तपाईंहरु भन्नुहुन्छ, जितेपछि धन्यवाद समेत दिन आएन भन्ने गुनासो गर्नुहुन्छ, अब गुनासो गर्ने होइन, हामीलाई जिताउनुस्, हामी हरबखत तपाईंहरुको साथमै हुन्छौं ।"

उनले थपे-"हामी जसरी अहिले मंसिर ४ गतेको लागि मत माग्न आएका छौं, भोलि जितेर पनि धन्यवाद दिन आउनेछौं, तपाईंहरुका समस्याबारे छलफल गर्नेछौं ।" चुनावी सभामा प्रदेशसभा ३(२) का उम्मेदवार बादशाह कुर्मी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवम् प्रदेशसभाका समानुपातिक उम्मेदवार नक्की खाँ, माओवादी नेता रक्षाराम कुर्मी, स्थानीयहरु सन्तकुमार बर्मा, राजेन्द्र सिंह लगायतले बोलेका थिए । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP