prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेसको मत चोरेर चुनाव जित्ने दिवा सपना नदेख्न राणाको चेतावनी
कांग्रेसको मत चोरेर चुनाव जित्ने दिवा सपना नदेख्न राणाको चेतावनी
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ३०, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसको मत चोरेर चुनाव जित्ने दिवा सपना नदेख्न राणाको चेतावनी

नेपालगञ्ज । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेका उम्मेदवार सुदिप नरसिंह राणाले कांग्रेसको मत चोरेर चुनाव जित्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले आज एमपी स्कुल अगाडि आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै राणाले आफ्नो धरातल कमजोर भएकाहरुले कांग्रेसको मत ढुकेर बसेको भन्दै दिवा सपना नदेख्न चेतावनी दिए ।

nepalgunj 081-082

No description available.

उनले कांग्रेसको सांगठनिक तागत र जनसमर्थन कारण आफूहरुलाई कसैले हराउन नसक्ने दृढता व्यक्त गरे । आफूहरुले संविधान र लोकतन्त्र रक्षाका लागि सडकमा आन्दोलन गरिरहँदा अहिलेको उम्मेदवार कहाँ थिए भन्दै प्रश्न गरे । उनले प्रतिगमनकारी र संविधानविरोधी तत्वहरुलाई जनताले सवक सिकाइदिने विश्वास व्यक्त गरे ।

प्रदेशसभा २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले यो निर्वाचन संविधान रक्षा गर्ने र संविधान त्यात्नेहरु बीचको लडाईं भएकाले जनताले विवेक प्रयोग गर्ने बेला आएको बताए । उनले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको निर्वाचन क्षेत्रमा कांग्रेसका विरासत फर्काउने उपयुक्त अवसर जनताले खेर नफाल्ने विश्वास व्यक्त गरे ।

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले संविधान च्यात्ने दलका उम्मेदवारहरुलाई बाँकेबासीले सजाय दिने दिन मंसिर ४ गते भएको बताए । कांग्रेसलाई हराउने तागत कोहीसंग नभएको भन्दै उनले कांग्रेस नेता कार्यकर्ता दृढ संकल्पित भएर पार्टीलाई जिताउन प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका निवर्तमान सांसद मो. याकुब अन्सारी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्रीय सचिव प्रदिपकुमार साहु लगायतले सम्बोधन गरेका थिए । अर्का क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रम वडा नम्बर ८ का सभापति निजामुद्दिन सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा, राष्ट्रियसभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्मा, पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमाल लगायत उपस्थित थिए । 


प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २०:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP