Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीका ९७ जना एसपीको सरुवा, कमाण्ड नगरेकालाई प्राथमिकता
सशस्त्र प्रहरीका ९७ जना एसपीको सरुवा, कमाण्ड नगरेकालाई प्राथमिकता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ६, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीका ९७ जना एसपीको सरुवा, कमाण्ड नगरेकालाई प्राथमिकता

नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपालले ९७ जना  सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले  एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर  गएराती सशस्त्र एसपीहरुको सरुवा गरेको हो । 

सरुवासँगै लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं  ३०  गण बागेश्वरी बाँकेमा रमेश बिक्रम शाहीको सरुवा भएको छ ।  बाँकेका एसपी जनकराज बस्नेतको विपद व्यवस्थापन  तालिम केन्द्र कुरिनटार सरुवा भएको छ । धिरेन्द्रराज न्यौपानेको सशस्त्र प्रहरी बल नं २६ गण पश्चिम नवलपरासीमा  सरुवा भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं २७  गण रुपन्देहीमा दिपक कुमार थापाको सरुवा भएको छ भने सशस्त्र प्रहरी बल नं २८ गण कपिलवस्तुमा जीवन केसीको सरुवा भएको छ । सशस्त्र प्रहरी बल नं ४२ रिजर्भ गण सम्शेरगन्ज बाँकेमा अशोक कुमार लम्साल, सशस्त्र प्रहरी बल नं ४१ रिजर्भ गण अर्जुन खोलामा सुशील प्रसाद पराजुली र सशस्त्र प्रहरी बल नं २९ गण दाङमा गोपाल प्रसाद श्रेष्ठको सरुवा भएको छ ।

त्यस्तै यादव बहादुर  विक स्टाफ कलेज सानो गौचरन, शशी पाण्डे सशस्त्र प्रहरी बल नं १७ गण चितवन, नर बहादुर रावतको  सशस्त्र प्रहरी प्रशासन कार्य विभागमा सरुवा भएको छ भने अशोक बमको इन्टिलिजेन्स ब्युरो, बिमल डाँगी र चित्राङ्गत दाहालको पशुपति बाहिनी काठमाडौं सरुवा भएको छ भने टोप बहादुर डाँगी सशस्त्र प्रहरी बल नं १२ गण बारा र  चेतराज जोशीको सशस्त्र प्रहरी बल नं ३३ गण त्रिपूरा जुम्ला सरुवा भएको छ ।

सरुवा भएका एसपीहरुको सूची -

 

 

 

 


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP