prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह खारेज, होटल मालिकमाथि सोही टोलीद्वारा आक्रमण
सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह खारेज, होटल मालिकमाथि सोही टोलीद्वारा आक्रमण
banijya office
बागेश्वरी पोस्ट
शनिबार, असार ३०, २०८० बागेश्वरी पोस्ट
सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह खारेज, होटल मालिकमाथि सोही टोलीद्वारा आक्रमण

धनगढी ।  कञ्चनपुरको बेलौरीस्थित एक होटल सञ्चालकलाई प्रहरीको अनुसन्धान समूह ( आरआइटी) मा  कार्यरत प्रहरीले आक्रमण गरेको जानकारी आएपछि नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश  आरआइटी खारेज गरिएको छ ।

nepalgunj 081-082

सुदूरपश्चिमका  डीआईजी भरत बोहराले  बेलौरीमा होटल सञ्चालकमाथिको घटनाका कारण आरआइटी खारेज गरेका जनाएका छन् । अनुसन्धान समूह (आरआइटी) मै कार्यरत दुई जना प्रहरीले होटेल सञ्चालकलाई नै आक्रमण गरेको आरोपमा सबैको  दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेको डीआईजी बोहराले जानकारी दिएका छन् ।

आक्रमणको आरोप लागेका सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको र  आरआइटीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशी सहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाइसकेको डीआईजी बोहराले बताए ।

कञ्चनपुरको बेलौरीस्थित फेमली रेष्टुरेन्टमा गएर रकम माग्दा नदिएपछी  सहायक हवलदार पाण्डे र प्रहरी जवान  भट्टले सञ्चालक सुरेशकुमार वडायकमाथि गए राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेको छ ।

डीआईजी बोहरालाई आक्रमण गरेको जानकारी दिएपछि आराइटीको औचित्य नभएको भन्दै सबैलाई आफ्नो दरवन्दीमा पठाउँदै  सहायक हवलदार पाण्डे र प्रहरी जवान भट्टमाथि अनुसन्धान गर्न आदेश दिएका हुन् ।

प्रदेश प्रहरी कार्यालयले आरआइटी खारेज गर्दै अपराध, अनुसन्धान लगायतका काम सम्बन्धित ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने आदेश दिएको छ भने  अति आवश्यक भएमा पुनः गठन गर्न सकिने जनाएको छ ।

 

 


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP