नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १८, २०८३ बागेश्वरी पोस्ट
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै गिरीले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा एवं सहभागितालाई सँगसँगै अघि बढाएर पार्टीलाई नयाँ गति दिने बताए । उनले अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे ।

लामो राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेसका विभिन्न चुनौती, आन्दोलन तथा संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै गिरीले आफ्नो राजनीतिक अनुभव, संघर्ष र पार्टीप्रतिको निष्ठालाई आगामी नेतृत्वमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले समयानुकूल संगठन सुदृढ गर्दै कार्यकर्तामैत्री, जनमुखी र प्रभावकारी कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

“अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा एवं सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहन्छु,” गिरीले भने, “अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउँदै नेपाली कांग्रेसको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता छ ।”

गिरीले पार्टीभित्रको एकता, पुस्ताबीचको सहकार्य र संगठनको सुदृढीकरणलाई आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा अघि सारेका छन् ।

दाङका गिरी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टी संगठन तथा राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय गिरीले यसपटक उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।


प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरु हुँदै
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP