नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर-धामपुर विद्युत लाइन बिहिवार परिक्षण गरिदै, सम्बन्धित सबैलाई सचेत रहन आग्रह
कोहलपुर-धामपुर विद्युत लाइन बिहिवार परिक्षण गरिदै, सम्बन्धित सबैलाई सचेत रहन आग्रह
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ६, २०७६ बागेश्वरी पोस्ट
कोहलपुर-धामपुर विद्युत लाइन बिहिवार परिक्षण गरिदै, सम्बन्धित सबैलाई सचेत रहन आग्रह

नेपालगञ्ज ।बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परिक्षणका रुपमा बिहिवारदेखि विद्युत प्रवाह गरिने भएको छ। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा, डाडाचेप्री, गुलेरीचोक,ढेलैयाचोक, आलीनगर,गोडधोई, जुरपनिया,धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाईन निर्माण भइरहेको छ ।

बिहिवारदेखि ११००० भोल्टमा परीक्षण (टेष्टिङ) प्रयोजनको लागि विद्युत प्रवाह हुने भएकाले त्यसमा सचेत रहन प्राधिकरणले अनुरोध गरेको छ । उक्त क्षेत्रको विद्युतीय तार, पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्न र नगराउन हुन नेपाल विद्युत प्राधिकरण, प्रदेश नं।५, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले अनुरोध गरेको हो ।

सूचनाको गम्भीरतालाई ध्यान नदिई कुनै अप्रिय घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने व्यहोरा समेत समेत जनाएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
स्थानीय तहलाई संघीय सरकारको 'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न पत्रकार महासंघ बाँकेको आह्वान
स्थानीय तहलाई संघीय सरकारको 'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न पत्रकार महासंघ बाँकेको आह्वान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP