नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जस्थित सांग्रिला बैंकको क्षेत्रीय कार्यालय अब बाइपास रोडमा  
नेपालगन्जस्थित सांग्रिला बैंकको क्षेत्रीय कार्यालय अब बाइपास रोडमा  
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २८, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जस्थित सांग्रिला बैंकको क्षेत्रीय कार्यालय अब बाइपास रोडमा  

नेपालगञ्ज । नेपालगन्जस्थित धम्बोझी चोक नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको क्षेत्रीय कार्यालय आजबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क बाइपासमा स्थानान्तरण भएको  छ । 

नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गिरिजाप्रसाद कोइरालाले प्रमुख अतिथिका  रुपमा आज औपचारिक कार्यक्रमका बीच रिबन काटेर उद्घाटन गरेका हुन् ।

ग्राहकहरू समक्ष बैंकिङ सेवाको पहुँच र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले क्षेत्रीय कार्यालय सारेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिए ।

उद्घाटन समारोहमा बैंकका क्षेत्रीय प्रबन्धक खड्काले क्षेत्रीय कार्यालयमार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरूमा पनि बैंकले सेवाग्राहीहरुलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने  बताए ।

क्षेत्रीय कार्यालय अन्तरगत बाँके लगायत ६ जिल्लाका २५ वटा शाखा कार्यालय रहेको त्रिभुवन चौक शाखाका प्रबन्धक नागेश्वर गुप्ताले जानकारी दिए  ।


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP