नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा कक्षा ८ को परीक्षा सुरु, कार्यपालिका सदस्य समेत सहभागी
जानकीमा कक्षा ८ को परीक्षा सुरु, कार्यपालिका सदस्य समेत सहभागी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १, २०८० बागेश्वरी पोस्ट
जानकीमा कक्षा ८ को परीक्षा सुरु, कार्यपालिका सदस्य समेत सहभागी

रविन्द्र घिमिरे/जानकी (बाँके) ।  जानकी गाउँपालिकामा आजदेखि पालिका स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको  छ ।

परीक्षामा जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह समेत सहभागी भएका छन् । शैक्षिकरुपमा पिछडिएको क्षेत्र मानिएको जानकी गाउँपालिकामा शिक्षा क्षेत्रको विकासका लागि पालिका लागिपरेको छ । परीक्षामा सहभागी कार्यपालिका सदस्य सिंहले आफू पनि शिक्षित भएर सामाजिक काममा सक्रियरुपमा लागिपर्ने बताए । उनले शिक्षामा अरुलाई फोकस गरिरहँदा आफैंले शिक्षा हासिल नगरेको अनुभूति भएर परीक्षामा सहभागी भएको बताए ।
 
जानकी गाउँपालिकाले आधारभूत तह परीक्षा संचालनका लागि ४ वटा केन्द्र निर्धारण गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले परीक्षामा ३८१ जना विद्यार्थीहरु सहभागी भएको बताइन् । परीक्षा एकदमै राम्रो र मर्यादित तरिकाले संचालन भइरहेको मावि जोगागाँउका निमित्त प्रधानाध्यापक जित बहादुर बर्माले बताए ।
 
गाउँपालिकाले परीक्षालाई व्यबस्थित र मर्यादित बनाउन अनुगमन गरिरहेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।उनले कक्षा ८ को परीक्षा चलिरहेको समयमा अनुगमन गर्दा विद्यार्थीहरुले मर्यादित र अनुशासनमा रहेर परीक्षा दिइरहेको आफूले पाएको बताए ।


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP