prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • मोहम्मद डेमा नेपालगञ्ज, जानकी र नरैनापुरमा सार्वजनिक विदा
मोहम्मद डेमा नेपालगञ्ज, जानकी र नरैनापुरमा सार्वजनिक विदा
banijya office
बागेश्वरी पोस्ट
आइतबार, भदौ ३०, २०८१ बागेश्वरी पोस्ट
मोहम्मद डेमा नेपालगञ्ज, जानकी र नरैनापुरमा सार्वजनिक विदा

नेपालगञ्ज । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले मोहम्मद डेका अवसरमा भोलि सार्वजनिक विदा दिएका छन् । 

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गरेर मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद डेको अवसरमा नगर कार्यपालिकाको कार्यालय, नगर अन्तर्गत २३ वटै वडा कार्यालय र सबै शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको जनाएको छ । कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सबै बन्द रहने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास रहेको नेपालगञ्जमा मोहम्मद डेको रौनक सुरु भइसकेको छ । 

May be an image of text that says 'नेपालगज उप-महानगरपालिका नगर गरकार्यपालिकाको कार्यालय नेपालगड बांके सृस্ી प्रेश मेंान रोर्गम ने. 1年6の年り火でのり? पयाजन ने のたりー×2のイク सार्बजनिक विदा सम्यन्थी सचुना (सुचना प्रकाशित मिति २०5१/ 9ಿಂದ9/0///30) मुस्लिमहरको महान पर्व मोहम्मद डे मिति ಕಂದಿ/// गते परेको हुंदा सोको अवसरमा नेपालगज उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, यस उप-महानगरपलिका अन्तर्गतका सवै २३ वडा कार्यालयहरु, शिक्षण संस्थाहरु (सार्वजनिक तथा निजी सवै। तथा स्वास्थ्य संत्थाहलवाट प्रदान गरिने अत्यावश्यक सेवाहरूु वाहेक अन्य सम्पूर्ण सेवाहरू मिति ၃9/%/ गते चन्द रहने गरी सार्वजनिक विदा भएको व्यहोरा सचित गरिन्द कमरुदन राई का.वा.नगर प्रमुख मिति २०५१/०४/३० ၃၀5၇ का. वा. प्रमुख नेषालरगज उाप-मसागतपानिच्ा'

यस्तै जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले पनि मोहम्मद डेमा सार्वजनिक विदा दिएका छन् । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले सूचना जारी गर्दै गाउँपालिका कार्यालय, वडा र शिक्षण संस्थामा विदा दिएको जनाएका छन् । 

May be an image of text

नरैनापुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले पनि एक सूचना जारी गरेर सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । 

May be an image of ticket stub, blueprint and text

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९औँ जन्मोत्सव मुस्लिम समुदायले धुमधुमका साथ मनाउँदैछन् । मुस्लिम समुदायले भोलि र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने गर्दछन् । 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:२८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP