prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन सुरु
नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १८, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन सुरु

नेपालगञ्ज । नेपालगञ्जमा ऐतिहासिक रामलिला मञ्चन सुरु भएको छ । बडा दशैंको अवसरमा सयौं बर्षदेखि चल्दै आएको रामलिला मञ्चनले यस बर्ष पनि निरन्तरता पाएको हो । संस्कृतिको रुपमा स्थापित भएको रामलिला मञ्चन घटस्थापनामा सुरु भई टीकाको भोलिपल्टसम्म चल्दछ । रामलिला मञ्चन नेपालगञ्जमा १ सय ५७ वर्षदेखि निरन्तर चलिरहेको छ । यस बर्ष बिहिबार दिउँसो शोभा यात्रासहित यसको विधिवत शुभारम्भ गरिएको थियो । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले एक सय ५७औँ संस्करणको उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताए ।

रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ । त्यही रामलिला मैदानमा भारतको बृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन हुन्छ । खाना खाएर रातिमा रामलिला हेर्न जाने यहाँको संस्कृति बनेको छ । रामलिला सञ्चालक समितिले रामलिलाका लागि भारतबाट राधा रमण नेतृत्वको २५ जना कलाकार टोली ल्याइएको जानकारी दिएको छ ।

रामलिलाले गर्दा रामलिला मैदान झिलिमिली पारिएको छ । यहाँ बजार नै लाग्ने गरेको छ । विगतमा भगवानको पाठसँगै मनोरञ्जनका लागि सुरुवात गरिएको रामलिला यहाँको संस्कृति बनेको हो । रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ । हरेक दिन साँझ ७ बजेदेखि राती १२ बजेसम्म रामलिला मञ्चन हुने रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP