prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • चलचित्र ज्वाइँ साब: हलले शो नदिएको गुनासो
चलचित्र ज्वाइँ साब: हलले शो नदिएको गुनासो
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १, २०८१ बागेश्वरी पोस्ट
चलचित्र ज्वाइँ साब: हलले शो नदिएको गुनासो

नेपालगन्ज । नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका छन् । बुधबार नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा दर्शकहरुले चलचित्र ज्वाइँ साबको टिमलाई चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरे । 

nepalgunj 081-082

यही मंगलबार चलचित्र ज्वाइँ साब हेर्न बर्दियाबाट नेपालगन्ज आएका दर्शकले नेपालगन्जमा हलहरुले सो नदिएका कारण आफूहरुले चलचित्र हेर्न नपाई फर्केको समेत प्रतिक्रिया दिएका छन् । यही असोज २४ गते फुलपातिदेखि प्रदर्शनरत चलचित्र ज्वाइँ साबको समूह चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए । उक्त टोलीमा चलचित्र ज्वाइँ साबको प्रमुख पात्र जितु नेपाल, निती शाह, निर्देशक बसन्त निरौला लगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र बागेश्वरी सिनेमाजमा भिजिट गरेका थिए । 

त्यस पश्चात पत्रकारसँगको भेटघाटमा पनि ज्वाइँ साबको टिमले मोफलसमा दर्शकले मन पराउँदा पराउँदै पनि सोलाई कटौती गरिएको गुनासो गरे । दशैंको मौका छोपेर रिलिज गरिएको यस चलचित्रको भिडन्त आफैंमा ब्राण्ड रहेका दुई ठूला ब्यानरका चलचित्र छक्का पन्जा ५ र १२ गाउँसंग भयो । तर, चलचित्रका नायक जीतु भने यो भिडन्त नभई नेपाली चलचित्रको महोत्सव भएको जिकिर गरे । दशैंमा ब्यापारको सम्भावना राम्रो हुने भएकाले यो समय रोजेको उनको भनाई थियो ।  

निर्देशक बसन्त निरौलाले हलहरुले शो दिन कन्जुस्याइँ गरेको र केही हलहरुले बिहान र रातीको मात्र सो दिएको गुनासो गरे । सबैलाई पायक पर्ने समयमा शो राख्दा हाउसफुल जाँदा पनी पछि शो घटाएको उनले भनाई थियो । दर्शकको समय अनुसार शो नभएका कारण पनि दर्शकले ज्वाइँ साब हेर्न नपाएको दर्शकको गुनासो रहेको चलचित्रकी नायिका नीति शाहले बताइन् । उनले नेपालगन्ज भिजिटका क्रममा ३० भन्दा बढी व्यक्तिहरुले चलचित्र हेर्न नपाएको गुनासो आफूहरुसँग गरेको बताइन् । 

पछिल्लो समय (दशैं सेरोफेरोमा) नेपाली चलचित्रले लगभग सबैजसो सिनेमाघरमा राज गरिरहेको अवस्था छ । तर, कलाकार लगायत निर्माण टिम राजधानी भन्दा बाहिर मोफसलका सिनेमा घरहरु र त्यहाँका दर्शकलाई वास्तै नगरेको अवस्थामा चलचित्र ज्वाइँ साबको टीम हल भिजिटमा आउँदा भने दर्शकहरु खुशी भएका थिए ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP