prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • बागेश्वरी मन्दिरमा सोमबार १००औं श्रृंखलाका रुपमा विशेष महाआरती हुँदै
बागेश्वरी मन्दिरमा सोमबार १००औं श्रृंखलाका रुपमा विशेष महाआरती हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिरमा सोमबार १००औं श्रृंखलाका रुपमा विशेष महाआरती हुँदै

नेपालगञ्ज । बागेश्वरी मन्दिरमा आगामी सोमबार विशेष सन्ध्याकालीन महाआरती हुँदैछ । १००औं श्रृंखलाका रुपमा सोमबार हुने महाआरती भब्य हुने भएको हो । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिले आज पत्रकार सम्मेलन गरेर १००औं श्रृंखलालाई विशेष बनाउने बताएको छ । २०७९ माघ १६ गते सोमबारबाट बागेश्वरी मन्दिरमा सन्ध्याकालीन महाआरती सुरु भएको हो ।  

पत्रकार सम्मेलन बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष ओम प्रकाश अजादको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका सचिव गोपाल अधिकारी र महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक सुनिलसिंह हमालले महाआरतीको विशेष श्रृंखलाबारे जानकारी गराएका थिए । 

उक्त दिन महाआरती सञ्चालनार्थ सहयोग गरेका सम्पूर्ण संघसंस्था, सरोकारवाला व्यक्तित्वलाई सम्मान गरिने बताइएको छ । धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सञ्चालित महाआरती दिगोपनाको लागि स्रोत सुनिश्चित गर्ने गरी गृहकार्य भइरहेको अधिकारीले बताए । पत्रकार सम्मेलनमा गुठी सदस्य नन्दलाल बैश्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । पुस ८ गते सोमबार साँझ ५.१४ मा विशेष महाआरती सुरु हुनेछ । 


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP