Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • असुली विवादमा आएपछि धामपुर प्रहरी कार्यालयका सईसहित सबै प्रहरी तानिए
असुली विवादमा आएपछि धामपुर प्रहरी कार्यालयका सईसहित सबै प्रहरी तानिए
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १९, २०८१ बागेश्वरी पोस्ट
असुली विवादमा आएपछि धामपुर प्रहरी कार्यालयका सईसहित सबै प्रहरी तानिए

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीका इन्चार्ज इलाका प्रहरी कार्यालय  कोहलपुर तानिएका छन् । विभिन्न विवादमा मुछिएपछि त्यहाका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर अर्का नयाँ इन्चार्ज पठाइएको छ।

अवैध उत्खनन गर्ने गिरोहसँग साँठगाँठ असुली धन्दा गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी बाँकेले सई थापालाई तानेर अर्का सई बल बहादुर घर्तीलाई धामपुर प्रहरी चौकीको इन्चार्ज बनाएर पठाएको छ।

स्थानीयदेखि जनप्रतिनिधिले समेतले अवैध उत्खननमा सई थापाको राम्रो मिलेमतो रहेको रहेको जनगुनासो आएपछि समाचार प्रकाशीत भएको थियो। जिल्ला प्रहरी बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की याक्सनमा आउँदै सई थापाको स्थानमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट घर्तीलाई आज धामपुर पठाएका हुन् ।

इलाका प्रहरी कार्यालय धामपुरमा सई थापासहित त्यहा  रहेका सबै प्रहरी कर्मचारीहरु पनि तानिएका छन् । उनीहरुको स्थानमा अरु प्रहरी कर्मचारीलाई पठाइएको छ।

रातिराति राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग विवादित सई थापाले राम्रो मिलेमतोका कारण  अवैध असुली गर्दै आएको जनप्रतिनिधिहरुले समेत आक्रोश पोख्दै आएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले नयाँ इन्चार्ज पठाएपछि राप्ती सोनारी-४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष)ले लेखेका छन् -" इलाका प्रहरी कार्यालय  धामपुरको इन्चार्ज बल बहादुर घर्तीमगरलाई स्वागत छ।कार्यकाल निष्पक्ष र सुशासन सहितको होस्, शुभकामना छ।"


प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP