नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डुडुवामा रहेको अर्कैको जग्गाको नक्कली धनी बनेर करोडौं कर्जा लिएको आरोपमा ३ जना पक्राउ
डुडुवामा रहेको अर्कैको जग्गाको नक्कली धनी बनेर करोडौं कर्जा लिएको आरोपमा ३ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १०, २०८१ बागेश्वरी पोस्ट
डुडुवामा रहेको अर्कैको जग्गाको नक्कली धनी बनेर करोडौं कर्जा लिएको आरोपमा ३ जना पक्राउ

नेपालगञ्ज । नक्कली जग्गा धनी बनेर बैंकमा धितो राख्दै करोडौं रुपैयाँ कर्जा लिएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली जग्गा धनी बनेर पक्राउ परेकाहरुमा काभ्रेस्थित बनेपा नगरपालिका १ का २२ वर्षीय गौरव कार्की, काभ्रेकै बनेपा नगरपालिका १ की ३५ वर्षीया इश्वरी माया रोका र बाराको जितपुर नगरपालिका ३ का ३५ वर्षीय दिलिप कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका ८ की रेशमा श्रेष्ठको नाममा बाँकेको डुडुवा गाउँपालिका ५ मा दर्ता रहेको कि.नं. ९५१ र कि.नं. ९५२, क्षेत्रफल ११,०६०.३८ बर्गमिटर (३३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी बनेर उनीहरुले जग्गाको लालपूर्जा बनाएर मुक्तिनाथ बिकास बैंकबाट १ करोड २० लाख रुपैयाँ कर्जा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरु तीनै जनाले ठगी गर्दै बैंकबाट करोडौं रकम ल्याएको निवेदन परे पश्चात जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई गौरव, इश्वरी र दिलिपलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।

काठमाडौं प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरु तीन जनालाई माघ ८ गते काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

करोडौं रुपैयाँ ठगी गरेर पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको हो ।
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP