Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • श्रोत नखुलेको २४ लाखसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लियो भारतीय युवकलाई
श्रोत नखुलेको २४ लाखसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लियो भारतीय युवकलाई
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ११, २०८१ बागेश्वरी पोस्ट
श्रोत नखुलेको २४ लाखसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लियो भारतीय युवकलाई

नेपालगन्ज । सशस्त्र प्रहरीले श्रोत नखुलेको २४ लाख रुपैयाँ बढीसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल रुपन्देहीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले चेकप्वाइन्टबाट नेपाली स्कुटर सवार २३ वर्षीय भारतीय युवक अभिषेक अग्रहरीको साथबाट २४ लाख १३ हजार  १३० नेपाली रुपैयाँ र १५ सय ४० भारतीय रुपैयाँँ बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी रुपन्देहीका अनुसार जिल्लास्थित सिद्धार्थनगर नगरपालिका-१ चेकप्वाइन्टमा बिहीबार चेकजाँचका क्रममा प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले लु ९२ प ३५४६ नम्बरको स्कुटरमा सवार भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत- ४ नौतनवाका युवक अभिषेकले आफ्नो शरीरभित्र लुकाएर ल्याएको अवस्थामा लाखौं रुपैयाँ नगद बरामद गरेको थियो ।

अभिषेकले बरामद भएको २४ लाख बढी नगदको श्रोत खुलाउन नसकेपछि उनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले पक्राउ गरेको सशस्त्र प्रहरी बल नं. २७  गण रुपन्देहीले जनाएको छ । 

बरामद गरिएको सबै नगद, स्कुटर र पक्राउ परेका अभिषेकलाई आवश्यक कारबाही र अनुसन्धानका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको सशस्त्र प्रहरी रुपन्देहीले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP