prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेका विभिन्न स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
बाँकेका विभिन्न स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १५, २०८१ बागेश्वरी पोस्ट
बाँकेका विभिन्न स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिकाबाट ३ जनालाई पक्राउ गरेको छ भने कोहलपुरबाट एक जनालाई पक्राउ गरेको जनाएको छ ।

नेपालगन्ज-१५ जमुनाहबाट १ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर नगरपालिका-१० का ३० वर्षीय गौरव शर्मालाई प्रहरीले जमुनाह नाका नजिकबाट इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले नेपालगन्ज-२ वाटरपार्क नजिकबाट १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-६ का १९ वर्षीय अर्जुन सुनार समेत दुई जनालाई सोमबार बेलुकी पक्राउ गरेको हो । अर्जुनसहितको टोलीलाई अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

सोमबार बेलुकी नै इलाका प्रहरी कार्यालय कोहलपुरले १ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर-१२ का २६ वर्षीय रोनित थापालाई पक्राउ गरेको हो । थापालाई ब्राउन सुगर लिएर जाँदै गरेको अवस्थामा कोहलपुर प्रहरीले कोहलपुर-११ चप्परगौडीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP