prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा रैथाने कथा र आख्यानमाथि चर्चा 
नेपालगञ्जमा रैथाने कथा र आख्यानमाथि चर्चा 
banijya office
बागेश्वरी पोस्ट
शनिबार, माघ १९, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा रैथाने कथा र आख्यानमाथि चर्चा 

नेपालगञ्ज । रैथाने कथा र बाँकेको समग्र आख्यानबारे आज नेपालगञ्जमा व्यापक चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य विभागको आयोजना र सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज बाँकेको संयोजनमा आज नेपालगञ्जमा आयोजित 'बाँके आख्यान महोत्सव' मा आख्यानका विविध पाटोमा समिक्षात्मक चर्चा गरिएको हो । 

nepalgunj 081-082

साहित्यकारहरु सनत रेग्मी, किरण आचार्य, बिष्णु कमाल, शेखर दहितसँग लेखक तथा पत्रकार शुक्रऋषि चौलागाईले रैथाने कथाका विविध पाटोमा रहेर सहजीकरण गरे । रैथाने समुदायमा कैयौं इस्युहरु भए पनि सशक्त र प्रभावकारी रैथाने कथा किन लेखिएनन्, रैथाने समुदायबाटै कथाकार कसरी उत्पादन गर्ने लगायतका सवाल जवाफसंगै अन्तरक्रिया गरियो । 

बाँके जिल्लाका निबन्ध, निबन्धकार र लेखनीमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिए भने समग्र आख्यानको अवस्था, सुधार गर्नुपर्ने पक्ष लगायतमा ईश्वरी प्रसाद रिजालले प्रवचन दिए । कस्तो कथा लेख्ने बहसमा सनत रेग्मी, धन प्रसाद सुवेदी र अमर न्यौपानेसँग सहजकर्ता सुमित्रा न्यौपानेले सहजीकरण गरिन् । 

No photo description available.

यस अघि महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धन प्रसाद सुवेदीले स्थानीय आख्यान लेखन सशक्त र प्रभावकारी बनाउन साहित्यिक संस्थाहरु पनि संगठित हुनुपर्ने आवश्यकतामा जोड दिए । नेपाल प्रज्ञा प्रतिष्ठान गद्य विभाग प्रमुख अमर न्यौपानेको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारीले पनि आख्यान लेखन गुणस्तरीय बनाउन स्रष्टा स्वयं जागृत हुनुका साथै कार्यशाला लगायतका कार्यक्रम र अभियान गर्नुपर्नेमा पनि जोड दिए ।

स्रष्टा जित बहादुर शाहद्वारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जका अध्यक्ष शसिराम कार्कीले गरेका थिए । कार्यक्रममा जिल्लाका विशिष्ट साहित्यिक स्रष्टाहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP