Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रलोभनमा पारेर भारतको जोतपुर लैजाँदै गरिएका ६ किशोरीको सीमाबाट उद्दार
प्रलोभनमा पारेर भारतको जोतपुर लैजाँदै गरिएका ६ किशोरीको सीमाबाट उद्दार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २१, २०८१ बागेश्वरी पोस्ट
प्रलोभनमा पारेर भारतको जोतपुर लैजाँदै गरिएका ६ किशोरीको सीमाबाट उद्दार

नेपालगन्ज । भारतको जोतपुर लैजान लागिएका ६ जना किशोरीहरुको सीमा नाकाबाट उद्धार गरिएको छ । राम्रो तलबको प्रलोभन देखाएर रुपन्देहीको बेलहिया नाका हुँदै भारतको राजस्थानस्थित जोतपुर लैजाँदै गरेको ६ किशोरीहरुको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ ।

बेलहिया नाका पार गर्नै लाग्दा रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवहा माइती नेपालको आवधिक गृहले नाकाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सीमा पार गर्दै गरेका उनीहरुलाई प्रहरी र माइती नेपालको टोलीले सोधपुछ गर्दा अवस्था शंकास्पद देखिएपछि नेपालतर्फ फर्काइएको प्रहरीले जानकारी दिएको छ । प्रहरी भन्छ-"यदि सोधपुछ नगरिएको भए उनीहरु जोतपुर पुग्ने निश्चित थियो ।"

उनीहरुलाई विस्तृत रुपमा कुराकानी गर्दा आफूहरुलाई राम्रो तलब दिने भनेपछि जोतपुर जान लागेको ती किशोरीहरुले बताएको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देही प्रहरीका अनुसार सिन्धुली, गुल्मी, कपिलवस्तु र रुपन्देही जिल्लाका ती किशोरीहरुलाई उनीहरुकै आफन्तले घरको सरसफाइ र बिरामीको हेरचाहको काममा मासिक १० हजार भारतीय रुपैयाँ तलब पाउने भनेर जोतपुर लैजाने बताएका थिए । आफन्तले १० हजार तलब पाउने भनेर विश्वस्त पारेपछि किशोरीहरुका अभिभावक पनि जोतपुर पठाउन सहमत भएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी भन्छ-" ती किशोरीहरु भारतको जोतपुर जानलाई उतैबाट गाडीको टिकट पनि काटेर पठाइएको रहेछ । भारत लैजान खोज्नेहरुसँग किशोरीहरु आफै फेसबुकमा जोडिएका रहेछन् ।"


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP