नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा माघ ३० गते 'स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा' हुँदै
नेपालगञ्जमा माघ ३० गते 'स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा' हुँदै
बागेश्वरी पोस्ट
बिहीबार, माघ २४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा माघ ३० गते 'स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा' हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा माघ ३० गते स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हुँदैछ । आज पत्रकार भेटघाट कार्यक्रममार्फत यसबारे जानकारी गराइएको छ ।

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा रामलिला मैदानमा परीक्षा आयोजना गरिएको कार्यक्रम संयोजक खड्ग बहादुर बोहराले जानकारी दिए । विद्यार्थीहरुलाई संस्कार र संस्कृतिको ज्ञान दिने उद्देश्यका साथ आयोजना गरिएको परीक्षामा यस बर्ष दुई हजार बढी विद्यार्थी सहभागी हुने हिन्दु स्वयंसेवक संघ भेरी विभागका प्रमुख अधिबक्ता राम कुमार दिक्षितले बताए ।

परीक्षामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । त्यसका लागि हिन्दु स्वयंसेवक संघले प्रकाशन गरेको संस्कृति ज्ञान परीक्षा पुस्तक दर्ता गर्नुपर्ने नारायण माविकी शिक्षिका कृष्णादेवी पाण्डेले बताइन् । त्यही पुस्तकमा समेटिएका विषयबस्तुका आधारमा बस्तुगत प्रश्न सोधिन्छ । परीक्षामा प्रथम हुनेलाई प्रथम, द्वितीयलाई १० हजार र तृतीय स्थान प्राप्त गर्नेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने हिन्दु स्वयंसेवक संघ भेरी विभागका प्रमुख विकुल दाहालले बताए ।

हिन्दु स्वयंसेवक संघ नेपालले असल, चरित्रवान् र संस्कारी नागरिक उत्पादन गर्ने उद्देश्यले विगत १० बर्षदेखि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्दै आएको कार्यक्रम सह-संयोजक सन्त कुमार बर्माले बताए । 


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
नेपालगञ्जमा धुमधाम छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११.०७ बजे
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP