नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा ट्राफिक प्रहरीलाई 'रक्षात्मक ड्राइभिङ' प्रशिक्षण
बाँकेमा ट्राफिक प्रहरीलाई 'रक्षात्मक ड्राइभिङ' प्रशिक्षण
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २५, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा ट्राफिक प्रहरीलाई 'रक्षात्मक ड्राइभिङ' प्रशिक्षण

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाबाट जोगिनका लागि ट्राफिक प्रहरी कर्मचारीलाई नै रक्षात्मक ड्राइभिङ (डिफेन्सिभ ड्राइभिङ)  सम्बन्धि प्रशिक्षण दिएको छ ।

प्रहरी प्रधान कार्यालयको अवधारणा अनुसार बाँके ट्राफिक प्रहरी कार्यालयले जिल्लाभर रहेका सबै युनिटका कर्मचारीहरुलाई नै  प्रहरी कर्मचारी संलग्न दुर्घटना न्यूनीकरण सम्बन्धि सवारी दुर्घटना लक्षित रक्षात्मक ड्राइभिङ प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए ।

पोखरेलका अनुसार ट्राफिक प्रहरी लगायत धेरैजसो सुरक्षाकर्मीको सवारी दुर्घटनामा परेर मृत्यु भएको धेरै घटना हुँदै गर्दा दुर्घटनाबाट बच्न डिफेन्सिभ ड्राइभिङ प्रशिक्षण सुरु गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुर क्षेत्रलाई कोहलपुर र  नेपालगन्ज क्षेत्रतर्फका लागि नेपालगन्जमा प्रशिक्षण दिइएको पोखरेलले जानकारी दिए । पोखरेलले भने-"यस्तो किसिमको प्रशिक्षणले ट्राफिक प्रहरीलाई दुर्घटनाबाट बच्न धेरै मद्दत पुग्ने विश्वास लिइएको छ ।"

उक्त प्रशिक्षण कोहलपुरका लागि निमित्त ट्राफिक प्रमुख पोखरेल र नेपालगन्जमा ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP