prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ
नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २६, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

नेपालगन्ज ।  नेपालगञ्ज उपमहानगरपालिका-११ टांगा स्टेशन नजिक इरसाद राई कबडिया हत्या प्रकरणमा नेपालगन्जबाट प्रहरीले अर्का आरोपीलाई पनि पक्राउ गरेको छ ।

उक्त घटनाका मुख्य आरोपी जाजरकोट कुशे गाउँपालिका-८ का २३ वर्षीय जगत सिंह ठकुरीलाई ७ महिनापछि नेपालगञ्जमा आएको अवस्थामा पक्राउ गरेपछिको अनुसन्धानबाट सुरज सिंह ठकुरी भन्ने शिवराज सिंहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी आयुश प्रसाद जोशीले जानकारी दिए ।

माघ १९ गते राति नेपालगन्जको अछामी होटेलबाट पक्राउ परेका जगतले सुरजको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । जिल्ला प्रहरी बाँकेको टोलीले सुरजलाई आज पक्राउ गरेको जानकारी दिएको छ । डीएसपी जोशीले सुरजसँग थप अनुसन्धान सुरु गरिएको बताए ।

गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच ग्याङफाइट भइरहेको थियो। उक्त ग्याङफाइट छुटाउन गएका ३८ वर्षीय इरसाद राई कबडियामाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो ।

घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा जगत समूहले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उक्त घटनामा प्रहरीले अरुको पनि संलग्नता हुन सक्ने बताएको छ ।


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP