prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कोहलपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
कोहलपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २७, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

कोहलपुर । कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागूऔषधको कारोबार भइरहेको खबर पाए लगत्तै नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ बिकासनगरका २६ वर्षीय टीकाराम सुनार, कोहलपुर- ११ की २० वर्षीया सपना सिंह  ठकुरी र कोहलपुर-२ आनन्द नगरका २७ वर्षीय चित्र बहादुर थापा रहेका छन् ।

छुट्टाछुट्टै पक्राउ परेका उनीहरु मध्ये लागुऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले शनिबार  साँझ ६ बजे कोहलपुरबाट टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुबै जनासँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त खैरो हेरोइन बरामद गरिएको हो ।

त्यस्तै शनिबार साँझ साढे ७ बजे कोहलपुर-२ सालको बुटाबाट संयुक्त टोलीले चित्र बहादुरलाई २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । 

चित्र बहादुरलाई पनि विशेष सूचना पाएर गएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP