prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • महाकुम्भमा नेपालीलाई नि:शुल्क सेवा दिँदै नेपाल-भारत मैत्री संगठन
महाकुम्भमा नेपालीलाई नि:शुल्क सेवा दिँदै नेपाल-भारत मैत्री संगठन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ११, २०८१ बागेश्वरी पोस्ट
महाकुम्भमा नेपालीलाई नि:शुल्क सेवा दिँदै नेपाल-भारत मैत्री संगठन

अभिषेक गुप्ता (प्रयागराज) । नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले प्रयागराजमा जारी महाकुम्भ मेलामा तीर्थयात्रीका लागि निःशुल्क शिविर सञ्चालन गरेको छ । महाकुम्भ स्नान गर्न आएका नेपाली भक्तजनहरूलाई सहजरुपमा स्नान गराएर आफ्नो घरमा पठाउने काम पनि गरिरहेको नेपाल भारत मैत्री संगठनले जनाएको छ । संगठनले महाकुम्भ सुरु भएदेखि नै उचित व्यवस्थापनका साथ श्रद्धालुहरूलाई स्नान गराएर आफ्नो घर  प्रस्थान गर्नलाई नि:शुल्क व्यवस्था गरी सहयोग गर्दै आएको जनाएको छ ।

महाकुम्भलाई सफल बनाउन नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारले नेपालबाट त्यहाँ पुग्ने भक्तजनको नुहाउने, खाना, बस्न  तथा गन्तव्यमा पुर्याउन सहयोग गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ताले जानकारी दिए । त्यसै क्रममा अनन्त श्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महानिर्वाणी अखाड़ामहन्तजीले यो महाकुम्भ १४४ वर्षपछि लागेकोले सबै ग्रह नक्षत्रलाई मिलेको बताए । 

गंगा कल्पवास सेवा आश्रमका संचालक पण्डित उदय गंगा प्रसाद पाण्डेयले महाकुम्भमा मित्र राष्ट्र नेपालबाट आउने भक्तहरूको उत्साहपूर्ण सहभागिता देखेर खुसी अनुभूति भइरहेको बताए । महाकुम्भमा ५६ करोड मान्छेहरु सहभागी भइसकेका छन् । अन्तिम दिन शिवरात्री अर्थात २६ फेब्रुअरीसम्म ७० देखि ८० करोड मान्छेहरुले महाकुम्भको अवलोकन गर्ने आंकलन गरिएको छ । 


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP