नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • होलीमा उच्छृङ्खल गतिविधि गर्नेमाथि कारबाही हुन्छ:बाँके प्रहरी
होलीमा उच्छृङ्खल गतिविधि गर्नेमाथि कारबाही हुन्छ:बाँके प्रहरी
बागेश्वरी पोस्ट
बुधबार, फागुन २८, २०८१ बागेश्वरी पोस्ट
होलीमा उच्छृङ्खल गतिविधि गर्नेमाथि कारबाही हुन्छ:बाँके प्रहरी

नेपालगन्ज । नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई शुभकामना दिँदै मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ ।

सभ्य रुपले होली मनाउन आग्रह गर्दै बाँके प्रहरीले कसैलाई पनि इच्छा विपरीत रङ्ग लगाउने कार्य गर्ने र गराउनेलाई कारबाही गर्ने जनाएको छ । साथै मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १००, जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताको ९८५८०२३९२२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ ।

के भन्छ बाँके प्रहरी ? 

होली पर्व मनाउने बाहानामा कसैको इच्छा बिपरित लोला हान्ने रङ दल्ने कार्य नगरौं,

चार्ड पर्व मनाउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन गरी अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगरौं,

चार्ड पर्व मनाउँदा हो-हल्ला तथा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगरौं,

आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं,

अपरिचित मानिसहरुको समूहमा होली नखेलौं, अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई कुनै पनि दुर्व्यवहार नगरौं,

रेलिङ नभएको छत तथा बीच सडकमा होली नखेलौं,

ट्राफिक नियमको पूर्णरुपमा पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं,

मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, भिडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु बढी हुने सम्भावना हुने हुँदा सावधान रहौं,

महांगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं,

कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नमबर १०० मा सम्पर्क गरौं साथै

कसैको इच्छा बिपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसैमाथि दुर्व्यवहार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने ब्यहोरा सबैमा सूचित गरिन्छ ।


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP