नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • आजको होलीमा बाँकेका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सुरु गर्‍यो चेकिङ
आजको होलीमा बाँकेका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सुरु गर्‍यो चेकिङ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १, २०८१ बागेश्वरी पोस्ट
आजको होलीमा बाँकेका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सुरु गर्‍यो चेकिङ

नेपालगन्ज  । आजको तराईको होली अन्तर्गत बाँकेमा पनि होली खेलिँदैछ । होली सुरक्षा योजना अनुसार बाँके प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरका विभिन्न स्थानमा संयुक्त चेकिङ सुरु गरेको छ ।

ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको होली सुरक्षा योजना अनुसार  जिल्लाका विभिन्न  ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ । मादक पदार्थ सेवन (मापसे), लागू पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइने प्रहरी निरीक्षक पन्तले बताए ।

होलीमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने, जिकज्याक चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाई चलाउने र तीन जना बोक्ने मोटरसाइकल र स्कुटरहरूलाई पनि होल्ड गरिने उनले बताए ।

बाँकेमा आज बिहानदेखि विभिन्न चेकप्वाइन्टमा ट्राफिक प्रहरी खटिएको उनले बताए । विशेष गरी बाँकेको नेपालगन्जका विभिन्न स्थान, कोहलपुर, नेपालगन्जको जमुनहा नाका, धम्बोझी चोक, राजमार्ग, खजुरा लगायत धेरै स्थानमा चेक प्वाइन्ट खडा गरेर जाँच सुरु गरिएको पन्तले जानकारी दिएका छन् ।

नियम विपरीत सवारी साधन चलाइएको पाए त्यस्ता सवारीसाधनलाई कारबाही गर्दै दिनभर होल्ड गर्न पनि सकिने प्रहरी निरीक्षक पन्तले बताए ।


प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP