Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • परसपुरबाट अवैध डेढ क्विन्टल बोइलर र दुई वटा मोटरसाइकल नियन्त्रणमा
परसपुरबाट अवैध डेढ क्विन्टल बोइलर र दुई वटा मोटरसाइकल नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १३, २०८१ बागेश्वरी पोस्ट
परसपुरबाट अवैध डेढ क्विन्टल बोइलर र दुई वटा मोटरसाइकल नियन्त्रणमा

नेपालगन्ज । नेपाल प्रहरीले नेपालगन्जको परसपुरबाट भारतदेखि ल्याइएको अन्दाजी डेढ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी साइगाउँको संयुक्त टोलीले नेपालगन्ज -१७ परसपुरबाट अन्दाजी १ सय ५० किलो बोइलर कुखुरा र तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल समेत बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान १० बजे जिप्रकाबाट गएका प्रहरी वरिष्ठ नायब निरीक्षक नदिरमा खड्का र साइगाउँ प्रहरी चौकी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको संयुक्त टोलीले भारतबाट ल्याएर आइएको उक्त परिमाणको बोइलर कुखुरासहित बा ३५ प ४५९५ र भे ४ प ६३८२ नम्बरका दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको अवैध कुखुरासहित नियन्त्रणमा लिइएका दुई मोटरसाइकललाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बाँके प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP