prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
banijya office
बागेश्वरी पोस्ट
सोमबार, चैत १८, २०८१ बागेश्वरी पोस्ट
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए

nepalgunj 081-082

नेपालगञ्ज । यस बर्षको लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार साहित्यकार डा. हरि प्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच प्राज्ञ सनत रेग्मीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक समेत रहेका डा. तिमिल्सिनालाई १५ हजार १ सय १ रुपैयाँ राशीको लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार प्रदान गरेका हुन् । 

साहित्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै भेरी साहित्य समाज केन्द्रीय समिति बाँकेले डा. तिमिल्सिनालाई पुरस्कृत गरेको हो । साहित्यकार भरत बहादुर रानाभाट र उनका भाई भिम बहादुर रानाभाटले आफ्ना स्वर्गीय आमा लक्षिमा रानाभाट र बुवा स्वर्गीय शेर बहादुर रानाभाटको स्मृतिमा २०७२ सालमा भेरी साहित्य समाजमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरेका थिए । उनीहरुको बुवाको निधन भएको दिन चैत १८ गते उक्त पुरस्कर दिँदै आइएको छ । भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । 

कार्यक्रममा पुरस्कारका बारेमा भरत बहादुर रानाभाट र पुरस्कृत व्यक्तित्वका बारेमा लेक प्रसाद प्याकुरेलले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन भेरी साहित्य समाजकी महासचिव गीता अर्यालले गरेकी थिइन् भने स्वागत मन्तव्य सचिव प्रभात सुवेदीले ब्यक्त गरेका थिए ।  त्यस अवसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:३४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP