नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • 'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन

नेपालगञ्ज । पश्चिम नेपालको चर्चित शक्तिपीठ बागेश्वरी मन्दिरबारे लेखिएको 'शक्तिपीठ बागेश्वरी पुस्तक' को विमोचन गरिएको छ । बागेश्वरी मन्दिरको विषयमा लेखिएको यो दोस्रो पुस्तक हो । बागेश्वरी गुठी व्यवस्थापन समिति नेपालगञ्जले 'शक्तिपीठ बागेश्वरी' नामक पुस्तक प्रकाशित गरेको हो । यसअघि संस्कृतिविद् डा. राजकुमार सुवेदीले २०५३ सालमै 'बागेश्वरी मन्दिर परिचय' नामक पुस्तक प्रकाशित गरेका थिए ।

समितिका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी लगायतले शनिबार नेपालगञ्जमा पुस्तक विमोचन गरेका हुन् । पत्रकार शंकर प्रसाद खनाल सम्पादक रहेको पुस्तकमा बागेश्वरी मन्दिरकोे इतिहास, मन्दिर पुनर्निर्माण, मन्दिर परिसरका सम्पदा, मन्दिरको महिमा, सम्पत्ति, मन्दिरमा सुधारका लागि गुठी समिति र कानुनी प्रयास, महन्त र पूजा परम्परा, महाआरतीका विषयमा लेख समेटिएका छन् । १७२ पृष्ठको पुस्तकमा बागेश्वरीको जग्गा, अदालतका आदेश, छानबिन समितिका प्रतिवेदनहरु, लिखत, निर्णयहरु, मन्दिर अंकित हुलाक टिकट, सिक्का, मिडियाका समाचार, पुस्तकको अनुसूचीमा राखिएको छ ।

पुस्तक विमोचन समारोहमा समितिका अध्यक्ष डा. राणाले मन्दिरलाई देश विदेशमा चिनाउन मन्दिरबारे पुस्तक र पुस्तिका प्रकाशित गरिएको बताए । सो अवसरमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मधुसूधन शर्माको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सरोकारवालाहरुले मन्दिरको सम्पत्ति, व्यवस्थापन, पुस्तक र प्रतिवेदनमा सुधारका लागि सुझाव दिएका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:४५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP