नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २, २०८२ बागेश्वरी पोस्ट
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलीका २९ वर्षीय चुनचुन पासीलाई १०६ ग्राम ९८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

सोही स्थानमै हिंडिरहेका पासीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आइतबार साँझ पक्राउ परेका पासीलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा २१५ जना प्रहरी जवान दिक्षित
नेपालगञ्जमा २१५ जना प्रहरी जवान दिक्षित
नेपालगन्जमा खैरो हेरोइनसहित तीन जना पक्राउ
नेपालगन्जमा खैरो हेरोइनसहित तीन जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP