prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा

नेपालगञ्ज । नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक साइकल सौन्दर्यबारे परिचर्चा गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा. श्रेष्ठले लेखेको पुस्तक साइकल सौन्दर्यबारे नेपालगञ्ज साइक्लिंग क्लबले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरेको हो । नेपालगञ्ज साइक्लिंग क्लबका अध्यक्ष प्रदिप सापकोटाको अध्यक्षता एवम् साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

paribartan 1

May be an image of 11 people, people smiling and text

साइकल सौन्दर्य पुस्तक प्रकृतिमैत्री संस्कृति र सहअस्तिवको प्रतिबिम्बको रुपमा रहेको लेखक श्रेष्ठले बताए । पुस्तक लेखनको गर्भ, पृष्ठभूमि र पुस्तकबारे लेखक श्रेष्ठले प्रकाश पारेका थिए भने साहित्यकार लेक प्रसाद प्याकुरेलले पुस्तकबारे संक्षिप्त समिक्षासंगै परिचर्चा गरेका थिए । श्रेष्ठले बेलायतको साइकल संस्कृतिबाट प्रभावित भएर पुस्तक लेख्न सुरु गरेको बताए । उनले साइकललाई आफ्नो सारथी बनाएको समेत बताए । 

कृति परिचर्चा कार्यक्रममा प्रमुख अतिथि साहित्यकार रेग्मी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कृष्ण प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, साहित्यकार डा. हरि प्रसाद तिमिल्सिना, किरण आचार्य लगायतले साइकल संस्कृति र यसको महत्व बढाउन पुस्तकले भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । साइकल मितब्ययी, वातावरणमैत्री, स्वास्थ्यबद्र्धक र पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण साधन रहेको बक्ताहरुको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दीप कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कविराम बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

May be an image of 11 people and dais


प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP