prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ ८, २०८२ बागेश्वरी पोस्ट
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको छ । ‘मनाऔँ तीज रमेर–जोगाऔँ संस्कृति जमेर’ भन्ने नाराका साथ पत्रकार महासंघ महिला विभागले तीज मिलन कार्यक्रम गरेको हो । विभागका संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व नेपाली महिलाहरूको मौलिक पर्व भएको बताए । उनले तीज पर्व मनाउने मौलिकपन हराउँदै गइरहेको अवस्थामा पत्रकारहरूले सचेत पार्नुपर्ने आवश्यकता समेत औँल्याए । चौलागाईले मौलिक तीज गीत गाएर कार्यक्रमको उद्घाटन गरेका थिए । 

May be an image of 8 people, people smiling and text

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय तीज पर्व खर्चिलो र भड्किलो हुँदै गइरहेको भन्दै पत्रकारहरू गम्भीर बन्न आवश्यक रहेको बताए । उनले समय र परिस्थिति बदलिए पनि तीजको मौलिकतालाई कायमै राख्नुपर्नेमा पत्रकारहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष नीरजकुमार गौतमले सधैँभरी काममा खटिने पत्रकार महिलाहरूले तीजलाई उत्सवका रूपमा मनाउने वातावरण निर्माण गरिदिएकोप्रति महासंघलाई धन्यवाद दिए । महासंघका अर्का पूर्व अध्यक्ष रुद्र सुवेदीले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील महिला पत्रकारका अध्यक्ष सावित्री गिरी, सञ्चारिका अध्यक्ष पवित्रा परियार लगायतले शुभकामना दिएका थिए । महिला विभाग सदस्य आशा विकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्की सदस्य धना विष्ट केसीले गरेकी थिइन् ।

May be an image of 16 people, people studying, violin and dais

(फोटोफिचर)

May be an image of 5 people and people smilingMay be an image of 5 people, hospital and textMay be an image of 5 people and textMay be an image of 6 people, hospital and textMay be an image of 10 people, people studying and daisMay be an image of 8 people, people smiling, people studying, hospital and textMay be an image of 9 people and people studyingMay be an image of 9 people and text that says 'पत्रक्ारमहरं पत्रकार កានកសងជាំ வார்சர்சோ 四 npeT แยหวิสกMay be an image of 9 people, people smiling and templeMay be an image of 6 people, people studying and textMay be an image of 4 people and people smilingMay be an image of ‎8 people, flute, dais, temple and ‎text that says '‎तणाल पत्रकार महारसंघलक לה‎'‎‎May be an image of 10 people, people studying and textMay be an image of 5 people and textMay be an image of 10 people and text that says 'ROER の すc一年三三.号 三.を पत्रकारमहमं คพระทาา नेपाल पत्रकार महासंघ बॉके मनाओं तीज रमेर.... जोगाओ संस्कृति जनेर पत्रकार महिलाहरुका लागि तीज मिलन कार्यत्रम मिति: ૨૦૮૨ भदौ भदौटगते गते स्थान: केपाल पत्रकार महासंघ बॉक्ेको समाहल, संघाय्याम (बसपार्क) आधोजक नेपा पमकार महासंघ, बाँके हिला विगाल,'


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP