prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ३, २०८२ बागेश्वरी पोस्ट
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ

बाँके । बाँकेको कोहलपुरस्थित एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सन्चालकसहित ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा ठुलो जुवा भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर- १५ चौधरीयागाउँबाट गए राति साढे १२ बजे  २ लाख ८८ हजार ८३५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई चौधरीयागाउँमा रहेको लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा बनाइएको जुवाखालबाट उक्त रकम र खोलिएका ७ र नखोलिएका ७ गडडी ताससहित पक्राउ गरिएको हो।

जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरुमा लक्ष्मी प्रसाद बोहरा,धन बहादुर परियार,मायाराम थारु,सन्जय चौधरी,राम शेवक थारु,किसन सुनार,सत्यनारायण थारु,खेम बहादुर क्षेत्री,चन्द्रराज गिरी,दिलिप सिंह ठकुरी र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका जुवाडेहरुलाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलेले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जुवातासमा संलग्न जुवाडेहरुको विवरण: 

१.जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चौधरीयागाँउ बस्ने वर्ष ५६ को लक्ष्मी प्रसाद बोहरा ।

२. ऐ.ऐ. १२ निवुवा बस्ने वर्ष ३५ को धन बहादुर परियार ।

३. ऐ.ऐ. १५ चौधरीयागाँउ बस्ने वर्ष ४२ को मायाराम थारु ।

४. ऐ.ऐ. बस्ने वर्ष ३२ को सन्जय चौधरी ।

५. ऐ.ऐ. बस्ने वर्ष ४८ को राम शेवक थारु ।

६. जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४० को किसन सुनार ।

७. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४२ को सत्यनारायण थारु ।

८. ऐ.१२ दाउना बस्ने वर्ष ४७ को खेम बहादुर क्षेत्री।

९. ऐ. ९ हवल्दारपुर बस्ने वर्ष ३८ को चन्द्रराज गिरी।

१०. जिल्ला डोल्पा मुडकीचुला गाँउपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला बाँके को.न.पा. वडा नं. १४ बैजनाथटोल बस्ने वर्ष ३८ को दिलिप सिंह ठकुरी।

११. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १४ बस्ने वर्ष ४० को दिपेन्द्र थापा ।

 

 

 

 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP