नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १३, २०८२ बागेश्वरी पोस्ट
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । बाँके र बर्दियाबाट प्रहरीले ५१ ग्राम  लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार बाँकेबाट प्रहरीले ४९ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१३ बाट उक्त परिमाणको ब्राउन सुगरसहित नेपालगन्ज-९ का ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेषलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी बर्दिया प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट १ ग्राम २९० मिलिग्राम ब्राउनसुगरसहित बाँकेको बैजनाथ गाउँपालिका-५ बनकटुवाका २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरीलाई पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

अर्को घटनामा प्रहरीले बढैयाताल गाउँपालिका-२ फुटाहबाट ४५० मिलिग्राम ब्राउनसुगरसहित गेरूवा गाउँपालिका-४ गोलाका ३२ वर्षीय बिर बहादुर रावल, बाँकेको कोहलपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरज शाही र भारतको कर्नाटकस्थित  ब्याङ्लोर बस्ने २४ वर्षीय सोयत साइतलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

बाँकेमा बुधबार दिउँसो र बर्दियामा बुधबार राति पक्राउ परेका सातै जनाविरुद्ध सम्बन्धित जिल्ला प्रहरीले अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा आबश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
नेपालगञ्ज बसपार्कमा बसभित्रै पसेर लुटपाट गर्ने चार जना हतियारधारी लुटेरा पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुरबाट ४ जना पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP