नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट १० ग्राम बढी खैरो हेरोइनसहित ३ जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट १० ग्राम बढी खैरो हेरोइनसहित ३ जना प्रहरीको नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २७, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जबाट १० ग्राम बढी खैरो हेरोइनसहित ३ जना प्रहरीको नियन्त्रणमा

नेपालगन्ज ।  बाँकेको नेपालगन्जबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिकाका दुई स्थानबाट १० ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित एक युवती र दुई युवक गरी ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे  नेपालगन्ज-९ का ४९ वर्षीय नरेश खटिक र सुर्खेतको गुर्भाकोट नगरपालिका-७ घर भई हाल नेपालगन्ज-१३ स्थित बुलबुलिया नजिक डेरा गरी बस्दै आएकी ४० वर्षीया सुनिता परियारलाई ८ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई थान मोबाइलसहित पक्राउ गरिएको हो । 

कोठामै खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय नेपालगन्ज बुझाइएको बाँके प्रहरीले  जानकारी दिएको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयकै टोलीले नेपालगन्ज-१६ स्थित जयसपुरबाट २ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक सल्मान कबाडियालाई पक्राउ गरेको छ ।

नेपालगन्ज-१५ घर भएका सल्मानलाई बुधबार राति खैरो हेरोइनको बिक्री गर्न जान लागेको अवस्थामा पक्राउ गरी आबश्यक कारबाही तथा अनुसन्धानका लागि वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP